कोरोना संक्रमण बढेसँगै विराटनगरमा फेरी लकडाउन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १६, २०७७
|
|
२७ पटक हेरिएको
Shares
कोरोना संक्रमण बढेसँगै विराटनगरमा फेरी लकडाउन

सारांश

  • विराटनगरमा शनिबारदेखि लागु हुने गरी २ हप्ताको लागि पुःन लकडाउन हुने भएको छ ।
  • समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएपछि महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको हो ।
  • कोरोना भाइरस समुदाय स्तरमै बढ्दै गएकोले नगरस्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टरको शुक्रबार बसेको बैठकले कोरोना संक्रमण नियन्त्रण र रोकथामको लागि आज राती १२ बजेपछि लकडाउन गर्ने निर्णय गरेको हो ।

विराटनगरमा शनिबारदेखि लागु हुने गरी २ हप्ताको लागि पुःन लकडाउन हुने भएको छ । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएपछि महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस समुदाय स्तरमै बढ्दै गएकोले नगरस्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टरको शुक्रबार बसेको बैठकले कोरोना संक्रमण नियन्त्रण र रोकथामको लागि आज राती १२ बजेपछि लकडाउन गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्व गाविस उपाध्यक्ष मृत फेला
काठमाडौं १ बाट प्रकाशमान विजयी, रवीन्द्र मिश्र पराजित !
‘हाइप्रोफाइल’ भ्रष्टाचारका मुद्दा धमाधम फर्स्यौटमा
‘हाइप्रोफाइल’ भ्रष्टाचारका मुद्दा धमाधम फर्स्यौटमा
बाबुराम भट्टराई र उपेन्द्र यादवको पार्टीमा २५ सदस्यीय पदाधिकारी, को के पदमा ?
बाबुराम भट्टराई र उपेन्द्र यादवको पार्टीमा २५ सदस्यीय पदाधिकारी, को के पदमा ?
पार्टी अध्यक्षमा घनश्याम भुसाललाई झलनाथको समर्थन !
पार्टी अध्यक्षमा घनश्याम भुसाललाई झलनाथको समर्थन !
काभ्रेमा जीप दुर्घटना, ६ जनाको मृत्यु, ११ घाइते
काभ्रेमा जीप दुर्घटना, ६ जनाको मृत्यु, ११ घाइते
बन्द गरेर बिरामीको जीवनसँग खेलवाड गर्न नहुने भन्दै डा. श्रेष्ठले गरिन विरोध
बन्द गरेर बिरामीको जीवनसँग खेलवाड गर्न नहुने भन्दै डा. श्रेष्ठले गरिन विरोध
शहीद र बेपत्ता नागरिकका सपना मर्न नदिने मन्त्री मगरको उदघोष
शहीद र बेपत्ता नागरिकका सपना मर्न नदिने मन्त्री मगरको उदघोष
‘नेपालको केही एजेन्डा छैन’: नरेन्द्र मोदी
‘नेपालको केही एजेन्डा छैन’: नरेन्द्र मोदी
सार्थक व्यक्तित्व निर्माणका लागि शिक्षा अपरिहार्य : उपप्रधानमन्त्री श्रेष्ठ
सार्थक व्यक्तित्व निर्माणका लागि शिक्षा अपरिहार्य : उपप्रधानमन्त्री श्रेष्ठ

तपाईंले छुटाउनुभयो कि?