कोरोना संक्रमितको संख्या नाघ्यो ५ हजार, शुक्रबार थपिए ४४८

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ३०, २०७७
|
|
४० पटक हेरिएको
Shares
कोरोना संक्रमितको संख्या नाघ्यो ५ हजार, शुक्रबार थपिए ४४८

सारांश

  • काठमाडौं(नेपालमा कोरोना भाइरस संक्रमितको संख्या पाँच हजार नाघेको छ भने शुक्रबार ४४८ जनामा कोरोना संक्रमण देखिएको छ ।
  • थपिएको यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ।
  • यस्तै कोरोना भाइरसकै कारण नेपालमा १६ जनाले ज्यान गुमाइसकेका छन् जसमा शुक्रबार एकजनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने ८ सय ७७ जना कोरोना संक्रमणमुक्त भएका छन् जसमा शुक्रबार मात्रै १६ जना कोरोनालाई जितेर घर फर्किएका छन्।

काठमाडौं(नेपालमा कोरोना भाइरस संक्रमितको संख्या पाँच हजार नाघेको छ भने शुक्रबार ४४८ जनामा कोरोना संक्रमण देखिएको छ । थपिएको यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ।

यस्तै कोरोना भाइरसकै कारण नेपालमा १६ जनाले ज्यान गुमाइसकेका छन् जसमा शुक्रबार एकजनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने ८ सय ७७ जना कोरोना संक्रमणमुक्त भएका छन् जसमा शुक्रबार मात्रै १६ जना कोरोनालाई जितेर घर फर्किएका छन्। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार कोरोना भाइरस हालसम्म ७२ जिल्लामा फैलिइसकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रिलिज हुनुभन्दा अगाडि नै तोडियो ‘बाहुबली २’ को रेकर्ड, यतीधेरै हलमा लाग्दैछ ‘२.०’
रिलिज हुनुभन्दा अगाडि नै तोडियो ‘बाहुबली २’ को रेकर्ड, यतीधेरै हलमा लाग्दैछ ‘२.०’
नमूना रिफ्रेस सेन्टर निर्माण पूर्वी नवलपरासीमा
नमूना रिफ्रेस सेन्टर निर्माण पूर्वी नवलपरासीमा
कुनै हालतमा उम्मेदवारी फिर्ता लिन्नः जगन्नाथ पौडेल
कुनै हालतमा उम्मेदवारी फिर्ता लिन्नः जगन्नाथ पौडेल
सम्पति विवरण सार्वजनिक नगरी चार मन्त्री विदा
सम्पति विवरण सार्वजनिक नगरी चार मन्त्री विदा
कास्कीका बागी उम्मेदवार नरेशशंकरलाई कांग्रेसले गर्‍यो कारबाही
कास्कीका बागी उम्मेदवार नरेशशंकरलाई कांग्रेसले गर्‍यो कारबाही
नेपाल र जापानबीच श्रम सम्झौता
नेपाल र जापानबीच श्रम सम्झौता
कर्माछिरिङ शेर्पालाई हराउदै एन्फा अध्यक्षमा नरेन्द्र श्रेष्ठ बिजयी..
कर्माछिरिङ शेर्पालाई हराउदै एन्फा अध्यक्षमा नरेन्द्र श्रेष्ठ बिजयी..
ओमानबाट नेपाली चेलीकाे चित्कार : मलाई जसरी पनि दलदलबाट निकाल्नुहोस्
ओमानबाट नेपाली चेलीकाे चित्कार : मलाई जसरी पनि दलदलबाट निकाल्नुहोस्
च्याम्पियन्स लिगमा चेल्सीको पहिलो जित
च्याम्पियन्स लिगमा चेल्सीको पहिलो जित
बालविकास शिक्षक र विद्यालय कर्मचारीमा माग सम्बोधन गरिनेछ : मन्त्री राई
बालविकास शिक्षक र विद्यालय कर्मचारीमा माग सम्बोधन गरिनेछ : मन्त्री राई