प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अचानक समस्या, सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याईयो
सारांश
- धानमन्त्री केपी शर्मा ओलीको स्वस्थ्यमाअचानक समस्या आएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
- भेरी–बबई डाइभर्सन बहुउद्देशीय आयोजना उदघाटन गर्न सुर्खेत पुगेका ओलीलाई पेटमा समस्या देखिएपछि रातारात काठमाडौं ल्याइएको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले जनाएको छ ।
- ओलीलाई मंगलबार राति पेट दुःखेको थियो ।
धानमन्त्री केपी शर्मा ओलीको स्वस्थ्यमाअचानक समस्या आएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
भेरी–बबई डाइभर्सन बहुउद्देशीय आयोजना उदघाटन गर्न सुर्खेत पुगेका ओलीलाई पेटमा समस्या देखिएपछि रातारात काठमाडौं ल्याइएको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले जनाएको छ । ओलीलाई मंगलबार राति पेट दुःखेको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया