मेलम्ची खानेपानी आयोजना, सुरुङमा पानी हालेर परीक्षण सुरु

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २१, २०७७
|
|
३९ पटक हेरिएको
Shares
मेलम्ची खानेपानी आयोजना, सुरुङमा पानी हालेर परीक्षण सुरु

सारांश

  • मेलम्ची, २१ असार : मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा परीक्षणका लागि पानी हालिएको छ ।
  • आज बिहान मुख्य सुरुङमा पानी हालिएको आयोजनाले जनाएको छ ।
  • काठमाडौँतर्फ पानी जाने सुरुङ बन्द गरेर आयोजनाको पहिलो अडिट मार्गबाट पानी परीक्षण गरिएको हो ।

मेलम्ची, २१ असार : मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा परीक्षणका लागि पानी हालिएको छ । आज बिहान मुख्य सुरुङमा पानी हालिएको आयोजनाले जनाएको छ ।

काठमाडौँतर्फ पानी जाने सुरुङ बन्द गरेर आयोजनाको पहिलो अडिट मार्गबाट पानी परीक्षण गरिएको हो । हेलम्बु गाउँपालिका–१ अम्बाथानमा रहेको मुहान क्षेत्रबाट केही तल रहेको पहिलो अडिटमार्गको सुरुङसम्म पानी हालेर परीक्षण गरिएका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

मेलम्चीको मुख्य सुरुङमा पानी हालेर परीक्षण गरिएको आयोजनाका कार्यकारी निर्देशक रितेशप्रसाद खत्रीको भनाइ छ यसबारे विस्तृतमा अपराह्न मन्त्रालयमा हुने पत्रकार सम्मेलनमा जानकारी गराइने बताइएको छ ।(रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाङको राजपुर ६ मा माओवादीबाट रोकाको प्यानल विजयी
दाङको राजपुर ६ मा माओवादीबाट रोकाको प्यानल विजयी
कोरोनाभाइरसको विश्वव्यापी सङ्क्रमणविरुद्धको लडाइँ ‘अब निर्णायक चरणमा’
कोरोनाभाइरसको विश्वव्यापी सङ्क्रमणविरुद्धको लडाइँ ‘अब निर्णायक चरणमा’
जङ्गली जनावर सिकार गर्ने राखिएको बमगोला विस्फोट हुदाँ गाई घाइते ।।
जङ्गली जनावर सिकार गर्ने राखिएको बमगोला विस्फोट हुदाँ गाई घाइते ।।
मानवीय संवेदना नभएका ती चालक र सहचालक, जब ह्वील चियरमा यात्रु देखेपछि भागे
मानवीय संवेदना नभएका ती चालक र सहचालक, जब ह्वील चियरमा यात्रु देखेपछि भागे
रविको सहकारी ठगी जालो बढ्दै
रविको सहकारी ठगी जालो बढ्दै
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा आठ जना को को महिला  विजयी ?
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा आठ जना को को महिला विजयी ?
सिमलताल घटना : सोह्र दिनसम्म पनि फेला परेनन् बस र ३८ यात्रु
सिमलताल घटना : सोह्र दिनसम्म पनि फेला परेनन् बस र ३८ यात्रु
असारे विकासको परिणामः यात्रु र सवारीको बिचल्ली
असारे विकासको परिणामः यात्रु र सवारीको बिचल्ली
कुमार नगरकाेटीलाई कैदी बन्दीकाे प्रश्न :मीरालाई अहिले पनि प्रेम गर्नुहुन्छ ?
कुमार नगरकाेटीलाई कैदी बन्दीकाे प्रश्न :मीरालाई अहिले पनि प्रेम गर्नुहुन्छ ?
भारतमा २४ घण्टाभित्र करिब ३९ हजार सङ्क्रमित
भारतमा २४ घण्टाभित्र करिब ३९ हजार सङ्क्रमित