क्रिस्टियानो रोनाल्डोलाई १९ मिलियन युरो फाइन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ११, २०७५
|
|
४५ पटक हेरिएको
Shares
क्रिस्टियानो रोनाल्डोलाई १९ मिलियन युरो फाइन

सारांश

  • काठमाडौँ, ११ साउन।
  • क्रिस्टियानो रोनाल्डोको स्पेनमा रहेको कर छलि विवाद मिलेको छ ।
  • स्पेनीस कर कार्यालयले रोनाल्डोले जरिमानासहित रकम तिर्न गरेको अपिल स्वीकार गरेपछि सो विवाद मिलेको हो।

काठमाडौँ, ११ साउन। क्रिस्टियानो रोनाल्डोको स्पेनमा रहेको कर छलि विवाद मिलेको छ । स्पेनीस कर कार्यालयले रोनाल्डोले जरिमानासहित रकम तिर्न गरेको अपिल स्वीकार गरेपछि सो विवाद मिलेको हो। अब नयाँ सहमति अनुसार रोनाल्डोले स्पेनी कर कार्यालयलाई १९ मिलियन युरो तिर्ने भएका छन्। मिडिया रिपोर्टमा दिनमा यस सम्बन्धमा संझौता प्रक्रिया अगाडी बढाइने बताइएको छ। रोनाल्डोले जरिमाना तिर्ने भएपछि उनलाई तोक्ने सजाय नहुने भएको स्पेनिस मिडियाले बताएका छन्।

रोनाल्डोले यस अघि नै सो रकम तिर्न मन्जुर भएपनि स्पेनिस कर कार्यालय सहमत नहुदा प्रक्रिया रोकिएको थियो। गत बर्ष सन् २०११ देखि २०१४ सम्म आफ्नो इमेज अधिकार सम्बन्धि कमाईमा कर छलेको आरोप लगाउदै रोनाल्डो माथि छानबिन सुरु गरिएको थियो। रोनाल्डोलाई १४.७ मिलियन युरो कर छलेको आरोप लगाइएको थियो। रोनाल्डोलाई स्पेन बाहिरको कम्पनि प्रयोग गरेर स्पेनमा कर छलेको आरोप लगाइएको थियो।

हालै स्पेनको रियल म्याड्रिड छोडेका रोनाल्डोले स्पेन छोड्नुमा स्पेनको कर सम्बन्धि भएको स्पेनिस मिडियाले चर्चा गरेका छन्।स्पेनमा यस अघि अर्का स्टार खेलाडी लियोनेल मेसी र उनका बुबा, जोसे मोरिन्हो, एलेक्सिज सान्चेज, जाभियर मस्चेरानो लगायतका खेलाडीलाई कर छलीको आरोप लागिसकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिसी क्यामरा प्रभावकारी बन्दै :नौ हजार चालक कारवाहीमा
सिसी क्यामरा प्रभावकारी बन्दै :नौ हजार चालक कारवाहीमा
गणेश शाही निर्देशित रेश्मा सुनुवारको ‘पिरतीको झोली’ सार्वजनिक (भिडियो)
गणेश शाही निर्देशित रेश्मा सुनुवारको ‘पिरतीको झोली’ सार्वजनिक (भिडियो)
काठको खोरमा पर्‍यो चितुवा
काठको खोरमा पर्‍यो चितुवा
प्रहरीले चलाएकाेअभियानमा २४ जना पक्राउ परे
कान्तिपुरलाई ७२ घण्टाभित्र बयानका लािग उपस्थित हुन सर्वोच्चको आदेश
कान्तिपुरलाई ७२ घण्टाभित्र बयानका लािग उपस्थित हुन सर्वोच्चको आदेश
बाह्रबुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छ: प्रधानमन्त्री दाहाल
बाह्रबुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छ: प्रधानमन्त्री दाहाल
नक्कली भुटानी शरणार्थी प्रकरण : दोषीलाई कानुनी दायरामा ल्याउन माग
नक्कली भुटानी शरणार्थी प्रकरण : दोषीलाई कानुनी दायरामा ल्याउन माग
बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२५ जनाको मृत्यु
बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२५ जनाको मृत्यु
Update : २५६ स्थानीय तहको नतिजा सार्वजनिक : कुन पार्टीको कति ? (नामावलीसहित)
Update : २५६ स्थानीय तहको नतिजा सार्वजनिक : कुन पार्टीको कति ? (नामावलीसहित)
राष्ट्रकवि घिमिरेलाई उपचारका लागि फेरि भारत लगिने
राष्ट्रकवि घिमिरेलाई उपचारका लागि फेरि भारत लगिने