महिला विश्वकप क्रिकेटको उपाधि इङ्ल्यान्डको कब्जामा, भारत पराजित

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ९, २०७४
|
|
३५ पटक हेरिएको
Shares
महिला विश्वकप क्रिकेटको उपाधि इङ्ल्यान्डको कब्जामा, भारत पराजित

सारांश

  • आईसीसी महिला क्रिकेट विश्वकपको उपाधि इङ्ल्यान्डले हात पारेको छ ।
  • लर्ड्समा भएको फाइनल खेलमा भारतलाई ९ रनले हराउँदै इङ्ल्याण्डले उपाधि हात पारेको हो ।
  • २ सय २९ रनको लक्ष्य पछ्याएको भारतले ४८ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर २ सय १९ रनमात्रै बनाएपछि इङ्ल्याण्ड ९ रनले विजयी हुँदै उपाधि जितेको हो ।

आईसीसी महिला क्रिकेट विश्वकपको उपाधि इङ्ल्यान्डले हात पारेको छ ।

लर्ड्समा भएको फाइनल खेलमा भारतलाई ९ रनले हराउँदै इङ्ल्याण्डले उपाधि हात पारेको हो । २ सय २९ रनको लक्ष्य पछ्याएको भारतले ४८ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर २ सय १९ रनमात्रै बनाएपछि इङ्ल्याण्ड ९ रनले विजयी हुँदै उपाधि जितेको हो । भारतका लागि पुनम राउतले ८६, हरमनप्रित कौरले ५१ तथा वेदा कृष्णमुर्तीले ३५ रनको योगदान दिए ।

इङ्ल्याण्डको जितमा एन्या श्रब्सोल एक्लैले ६ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय २८ रन बनाएको थियो । उसका लागि नाटली साइबरले ५१ तथा सारा टेलरले ४५ रन बनाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाका २० सांसदलाई सर्वोच्चले सोध्यो: तपाईंहरुलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने?
रास्वपाका २० सांसदलाई सर्वोच्चले सोध्यो: तपाईंहरुलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने?
प्रतिनिधिसभाको विशेष समयमा जनजीविकाका सवाल
प्रतिनिधिसभाको विशेष समयमा जनजीविकाका सवाल
नेदरल्यान्ड्सको फराकिलो जित, नेपालको विश्वकप खेल्ने सपना समाप्त
नेदरल्यान्ड्सको फराकिलो जित, नेपालको विश्वकप खेल्ने सपना समाप्त
अष्ट्रमीका दिन विहानै बस दुर्घटना १६ जना घाइते
अष्ट्रमीका दिन विहानै बस दुर्घटना १६ जना घाइते
गत वर्ष राजश्व असुली ६ खर्ब १२ अर्ब रुपैयाँ भएको छ : अर्थमन्त्री कार्की
गत वर्ष राजश्व असुली ६ खर्ब १२ अर्ब रुपैयाँ भएको छ : अर्थमन्त्री कार्की
साउदीमा महिलामाथि दुर्व्यवहार गर्ने आप्रवासीमाथि कडा सजाय
साउदीमा महिलामाथि दुर्व्यवहार गर्ने आप्रवासीमाथि कडा सजाय
गुठी विधेयकले नेकपा भित्रै रडाको, विधेयकको पक्ष र विपक्षमा बाँडियो मत
गुठी विधेयकले नेकपा भित्रै रडाको, विधेयकको पक्ष र विपक्षमा बाँडियो मत
न्याय सेवाका दुई सयभन्दा बढी कर्मचारीको सरुवा सूचीसहित
न्याय सेवाका दुई सयभन्दा बढी कर्मचारीको सरुवा सूचीसहित
चोटका कारण पारस बिना नै खेल्दै नेपाली टोली
चोटका कारण पारस बिना नै खेल्दै नेपाली टोली
डा. बाबुराम भट्टराईको नजरमा चिनियाँ राष्ट्रपतिको भ्रमण कति सफल ?

तपाईंले छुटाउनुभयो कि?