गण्डकीका भौतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त
सारांश
- पोखरा।
- गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का बर्खास्त भएका छन् ।
- मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले खड्कालाई मंगलबार बर्खास्त गरेका हुन्।
पोखरा। गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का बर्खास्त भएका छन् ।
मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले खड्कालाई मंगलबार बर्खास्त गरेका हुन्। खड्का यसअघि समानुपातिकबाट कांग्रेस प्रदेश सांसद भएका थिए। उनीमाथि गठबन्धनलाई असहयोग गरेको आरोप छ ।
गठबन्धनकै उम्मेदवारलाई असहयोग गरेको आरोपमा यसअघि पनि ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यलाई हटाइएको थियो ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
binance register
Thank you for your shening. I am worried that I lack creative ideas. It is your enticle that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://accounts.binance.com/en/register?ref=P9L9FQKY