गरिबलाई बनाइएको अपार्टमेन्टमा मुख्यमन्त्री

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २९, २०७५
|
|
५२ पटक हेरिएको
Shares
गरिबलाई बनाइएको अपार्टमेन्टमा मुख्यमन्त्री

सारांश

  • काठमाडौं – सरकारले सहरी गरिब, सुकुम्बासी तथा न्यून आय भएका परिवारका लागि बनाइएको अपार्टमेन्टमा मुख्यमन्त्री र प्रदेश प्रमुखलाई राख्ने तयारी गरेको छ ।
  • नागार्जुन नगरपालिकाको इचंगुनारायणमा २०७० मा निर्मित अपार्टमेन्टमा मुख्यमन्त्री र प्रदेश प्रमुखको ‘अस्थायी आवास’ बनाउन लागिएको हो।
  • केही दिनअघि गृहसचिव प्रेमकुमार राई, सहरी विकास सचिव दीपेन्द्रनाथ शर्मा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल र उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले ती अपार्टमेन्टको निरीक्षण गरिसकेका छन्।

काठमाडौं – सरकारले सहरी गरिब, सुकुम्बासी तथा न्यून आय भएका परिवारका लागि बनाइएको अपार्टमेन्टमा मुख्यमन्त्री र प्रदेश प्रमुखलाई राख्ने तयारी गरेको छ ।

नागार्जुन नगरपालिकाको इचंगुनारायणमा २०७० मा निर्मित अपार्टमेन्टमा मुख्यमन्त्री र प्रदेश प्रमुखको ‘अस्थायी आवास’ बनाउन लागिएको हो।

केही दिनअघि गृहसचिव प्रेमकुमार राई, सहरी विकास सचिव दीपेन्द्रनाथ शर्मा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल र उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले ती अपार्टमेन्टको निरीक्षण गरिसकेका छन्।

‘गरिबीको  रेखामुनि रहेका र अव्यवस्थित तथा असुरक्षित बस्तीमा बसोबास गरेका परिवारसमेत समेटी आवास अवधारणा विकसित गर्ने’ उद्देश्यले सरकारले अपार्टमेन्ट बनाएको थियो।

आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश नं ३: जिम्मा ओली-प्रचण्डलाई !
प्रदेश नं ३: जिम्मा ओली-प्रचण्डलाई !
बाल पोषण प्रवद्र्धन गर्न बलियो नेपाल र राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानबिच सम्झौता
बाल पोषण प्रवद्र्धन गर्न बलियो नेपाल र राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानबिच सम्झौता
निर्वाचनबारे समीक्षा जरुरी : नेता कोइराला
निर्वाचनबारे समीक्षा जरुरी : नेता कोइराला
कुखुराको मासु पोखिएको विवादमा हत्या, २ पक्राउ
कुखुराको मासु पोखिएको विवादमा हत्या, २ पक्राउ
फ्रान्सको आन्दोलन हिंसात्मक बन्दै, संकटकाल घोषणाको तयारी
फ्रान्सको आन्दोलन हिंसात्मक बन्दै, संकटकाल घोषणाको तयारी
एमाले र माओवादीले काठमाडौंबाट शुरू गरे पार्टी एकताको अभ्यास
एमाले र माओवादीले काठमाडौंबाट शुरू गरे पार्टी एकताको अभ्यास
सिद्धार्थ मल्होत्रा र परिणिती चोपडाले देसी अन्दाजमा गरे फिल्मको प्रमोसन
सिद्धार्थ मल्होत्रा र परिणिती चोपडाले देसी अन्दाजमा गरे फिल्मको प्रमोसन
बन्दीपुर केबलकार असोजदेखि सञ्चालन गरिने
बन्दीपुर केबलकार असोजदेखि सञ्चालन गरिने
अमेरिकामा आधा मानिसको जागिर धरापमा
अमेरिकामा आधा मानिसको जागिर धरापमा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता माग गर्दैयुवा सङ्घ नेपाल र अनेरास्ववियुद्रारा प्रदर्शन…
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता माग गर्दैयुवा सङ्घ नेपाल र अनेरास्ववियुद्रारा प्रदर्शन…