गायक प्रेमध्वज प्रधानको निधन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २३, २०७८
|
|
४८ पटक हेरिएको
Shares
गायक प्रेमध्वज प्रधानको निधन

सारांश

  • अग्रज संगीतकार एवं गायक प्रेमध्वज प्रधानको विहिबार निधन भएको छ ।
  • छातीमा समस्या देखिएपछि उनलाई विहान बसुन्धरास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो ।
  • विहिबार दिउँसो १ः४५ बजेतिर प्रधानको निधन भएको जानकारी संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले दिए ।

अग्रज संगीतकार एवं गायक प्रेमध्वज प्रधानको विहिबार निधन भएको छ । छातीमा समस्या देखिएपछि उनलाई विहान बसुन्धरास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो ।

विहिबार दिउँसो १ः४५ बजेतिर प्रधानको निधन भएको जानकारी संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले दिए ।

उपचार गर्नुअघिको कोरोना परीक्षणमा रिपोर्ट पनि नेगेटिभ आएको जनाइएको छ । प्रधानको शवलाई आजै दाहसंस्कार गर्ने तयारी भैरहेको उनका भतिज मञ्जुकुमार प्रधानले जानकारी दिए । प्रधानका दुईवटा छोराहरु अमेरिकामा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साउदी अरबमा ३८ जना नेपाली युवा अलपत्र
माओवादी केन्द्रका राष्ट्रियसभा सदस्यका उम्मेदवार को कस्ता ?
माओवादी केन्द्रका राष्ट्रियसभा सदस्यका उम्मेदवार को कस्ता ?
आयोगद्धारा आज बन्दसूचीको सूचना प्रकाशन गर्ने तयारी
महिलामुखी एमालेको घोषणापत्र, स्यानिटरी प्याड खरिद गर्न १५०० रुपैयाँ दिने
महिलामुखी एमालेको घोषणापत्र, स्यानिटरी प्याड खरिद गर्न १५०० रुपैयाँ दिने
डाक्टरले थप ५० प्रतिशत भत्ता पाउने
डाक्टरले थप ५० प्रतिशत भत्ता पाउने
कार्यालयले सरुवापत्र दिन नमान्दा स्वास्थ्यकर्मीलाई समस्या
कार्यालयले सरुवापत्र दिन नमान्दा स्वास्थ्यकर्मीलाई समस्या
प्रदेश २ मा आज दोस्रोपटक मन्त्रिमण्डल विस्तार हुँदै
प्रदेश २ मा आज दोस्रोपटक मन्त्रिमण्डल विस्तार हुँदै
जेन–जी आन्दोलनमा बल प्रयोगको आदेश नदिएको रमेश लेखकको दाबी
जेन–जी आन्दोलनमा बल प्रयोगको आदेश नदिएको रमेश लेखकको दाबी
सुन तस्करि प्रकरण: ‘ठूलो माछो’को रुपमा हेरिएका पोद्दारले भने पत्रकारलाइ पनि रक्सी खुवाएकाे छु !
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सर्तक रहन अनुरोध