गायक सन्जिब पराजुलीको नयाँ गीत ‘आँखामा’ सार्वजनिक ‘भिडियो हेर्नुहोस्’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १, २०७५
|
|
२५ पटक हेरिएको
Shares
गायक सन्जिब पराजुलीको नयाँ गीत ‘आँखामा’ सार्वजनिक  ‘भिडियो हेर्नुहोस्’

सारांश

  • सन्जिबको ‘आँखामा’ सार्वजनिक आँखामा – सन्जिब पराजुलीको नयाँ गीत सार्वजनिक गायक सन्जिब पराजुलीको नयाँ गीत ‘आँखामा’ सार्वजनिक नेपाली सांगीतिक क्षेत्रका मुर्धन्य वक्तित्वहरु संगीतकार सचिन सिंह, गीतकार होमनाथ न्यौपाने र हालका एक पछि अर्को गर्दै हिट गीत दिन सफल गायक ‘सन्जिब पराजुली’को गीत “आँखामा” सार्वजनिक भएको छ ।
  • गीतमा संगीत संयोजन गोपाल रसाइलीको रहेको छ ।
  • झट्ट सुन्दा फिल्मी सैलिको तर आधुनिक गीत ‘आँखामा’ मा गायकले आफ्नो भर्साटालिटी गायकी प्रस्तुत गरेका छन् ।
सन्जिबको ‘आँखामा’ सार्वजनिक
आँखामा – सन्जिब पराजुलीको नयाँ गीत सार्वजनिक
गायक सन्जिब पराजुलीको नयाँ गीत ‘आँखामा’ सार्वजनिक
नेपाली सांगीतिक क्षेत्रका मुर्धन्य वक्तित्वहरु संगीतकार सचिन सिंह, गीतकार होमनाथ न्यौपाने र हालका एक पछि अर्को गर्दै हिट गीत दिन सफल गायक ‘सन्जिब पराजुली’को गीत “आँखामा” सार्वजनिक भएको छ । गीतमा संगीत संयोजन गोपाल रसाइलीको रहेको छ ।
झट्ट सुन्दा फिल्मी सैलिको तर आधुनिक गीत ‘आँखामा’ मा गायकले आफ्नो भर्साटालिटी गायकी प्रस्तुत गरेका छन् । ‘कर्के नजर’, ‘नाई मलाई थाहा छैन’, ‘पहिलो भेटैमा’, ‘हिट हिट गीत’ जस्ता अन्य थुप्रै डान्सिंग नम्बर गीतहरुले श्रोता-दर्शकको मन पहिले नै जित्न सफल गायक सन्जिबले ‘झिलमिल झिलमिल’, ‘त्यो सपना’, ‘तिमी मलाई मन पर्छ’, ‘चाहनामा’ जस्ता सुमधुर र सेमी-क्लासिकल गीतमा पनि उत्तिकै प्रसंसा कमाएका छन् ।
प्रस्तुत गीतलाई लाइमलाइट नेपालका टेकेन्द्र शाहले निर्देशन गर्नु भएको छ । गीतमा प्रेमी प्रेमिका बिचको रोमान्चक क्षणलाई निकै रमाइलो तरिकाले प्रस्तुत गरिएको छ । गीतलाई जिवन्त रुप दिई क्यामरामा राम कुमार केसीले कैद गर्नु भएको छ भने टेकेन्द्र शाह आफैले एडिटिंग र कलरिंग गर्नु भएको छ । कलाकारहरु रेम्बो अधिकारी र माला लिम्बुले अभिनय मार्फत गीतको भाव ब्यक्त गरेका छन् । गीतलाई सन्तोष राजबाहकले कोरिओग्राफ गर्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आइजिपी खनालले भने ‘डिएसपी कुमोद ढुंगेल गलत मान्छे हो’
आइजिपी खनालले भने ‘डिएसपी कुमोद ढुंगेल गलत मान्छे हो’
प्रत्येक प्रदेशमा राष्ट्रिय पुस्तकालय स्थापना गर्न सांसद छविलाल विश्वकर्माकाे जाेड !
त्रिशूली नदीको कटानले त्रिदेशीय सडक मार्ग अवरुद्ध, बस्तीहरू जोखिममा
त्रिशूली नदीको कटानले त्रिदेशीय सडक मार्ग अवरुद्ध, बस्तीहरू जोखिममा
माछा खानुस, आइक्यू बढाउनुस
माछा खानुस, आइक्यू बढाउनुस
यसकारण भयाे नेकपा केन्द्रीय सचिवालयको बैठक अन्तिम समयमा आएर स्थगित
यसकारण भयाे नेकपा केन्द्रीय सचिवालयको बैठक अन्तिम समयमा आएर स्थगित
प्रधानमन्त्रीका लागि देउवाद्वारा मनोनयन दर्ता !
प्रधानमन्त्रीका लागि देउवाद्वारा मनोनयन दर्ता !
मलाई प्रधानमन्त्री पदसँग मतलब छैन्, फेरि पनि पार्टी सभापति बन्ने उद्देश्य छ, देउवा
मलाई प्रधानमन्त्री पदसँग मतलब छैन्, फेरि पनि पार्टी सभापति बन्ने उद्देश्य छ, देउवा
पूर्व फुटबलर म्याराडोना अर्जेन्टिनाको फुटबल टाेलीकाे प्रशिक्षक
पूर्व फुटबलर म्याराडोना अर्जेन्टिनाको फुटबल टाेलीकाे प्रशिक्षक
बागी उम्मेदवार प्रति राप्रपा कठोर, सदस्यता खारेज गर्ने निर्णय
बागी उम्मेदवार प्रति राप्रपा कठोर, सदस्यता खारेज गर्ने निर्णय
स्पेनिस फुटबल क्लब ला लिगाको पेजमा नेपाली झण्डा
स्पेनिस फुटबल क्लब ला लिगाको पेजमा नेपाली झण्डा

तपाईंले छुटाउनुभयो कि?