गायिका नित्याशिवाको ‘ट्याक्सी गुडाउदै धुलो उडाउदै’ सार्वजनिक (भिडियोसहित)
सारांश
- काठमाडौं, ६ पुस ।
- गीतकार तथा चलचित्र निर्देशक एस के अधिकारीको शब्द सिर्जनामा गायिका नित्याशिवाको आवाज रहेको ट्याक्सी गुडाउदै धुलो उडाउदै बोलको गीत को सार्वजनिक भएको छ ।
- गीत ओएस आर डिजिटल मार्फत सार्वजनिक भएको हो ।
काठमाडौं, ६ पुस । गीतकार तथा चलचित्र निर्देशक एस के अधिकारीको शब्द सिर्जनामा गायिका नित्याशिवाको आवाज रहेको ट्याक्सी गुडाउदै धुलो उडाउदै बोलको गीत को सार्वजनिक भएको छ । गीत ओएस आर डिजिटल मार्फत सार्वजनिक भएको हो ।
सार्वजनिक गीतमा राजेश कुमार श्रेष्ठको संगीत र मन्दिप गुरुङको सम्पादन रहेको छ । गीतमा प्रेम र रोमान्सको रंसलाई समेटिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया