गायिका योजना पुरीको अर्को एल्वम “समर्पण” चाँडै बजारमा आउँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १४, २०७३
|
|
१३३६ पटक हेरिएको
Shares
गायिका योजना पुरीको अर्को एल्वम “समर्पण” चाँडै बजारमा आउँदै

सारांश

  • एक दशक अगाडीदेखि संगित यात्रामा लागेकी सञ्चारकर्मी तथा गायिका योजना पुरी अहिले आफ्नो दोस्रो एल्बम समर्पण बजारमा ल्याउने तयारीमा व्यस्त देखिन्छिन् ।
  • सुमधुर स्वरकी धनी योजनाले ३ वर्ष अघि आफ्नो मनै त हो एल्बम बजारमा ल्याएकी थिईन् ।
  • सबै खाले गित गाउन रुचाउने योजनाले दोस्रो एल्बममा भने सबै प्रकारका गितहरु समावेस गरेको बताउँछिन् ।

एक दशक अगाडीदेखि संगित यात्रामा लागेकी सञ्चारकर्मी तथा गायिका योजना पुरी अहिले आफ्नो दोस्रो एल्बम समर्पण बजारमा ल्याउने तयारीमा व्यस्त देखिन्छिन् । सुमधुर स्वरकी धनी योजनाले ३ वर्ष अघि आफ्नो मनै त हो एल्बम बजारमा ल्याएकी थिईन् । सबै खाले गित गाउन रुचाउने योजनाले दोस्रो एल्बममा भने सबै प्रकारका गितहरु समावेस गरेको बताउँछिन् ।

Front

योजनाको दोस्रो एल्वम समपर्णमा उनकै आवाजमा रहेका पाँच ओटा गीतहरु रहेका छन् भने  एउटा बोनस ट्र्याक पनि रहेको छ । पबि घिमिरे, दिप गरिी, नवराज खड्का, राजाराजेन्द्र, गणेश सुवेदी लगायतका सर्जकहरुको शब्द रहेको उक्त एल्वममा राजु सिंह, रियाज शिवाकोटी, राजाराजेन्द्र, राजेश श्रेष्ठ, राजिब शाहलगायतका संगितकारहरुले संगीत दिएका छन् ।

Back

राजिब शाह, अशोक राई, ओम सुनार, कुशल सिंह लगायतले एरेन्ज गरेको सार्पण एल्वमको बजार व्यवस्थापन भने खुल्ला सञ्चार प्रा. लि. ले गरेको छ ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?