गुडिरहेको ट्रकमा ढुंगा खसेर लाग्दा चालकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ४, २०७५
|
|
४८ पटक हेरिएको
Shares
गुडिरहेको ट्रकमा ढुंगा खसेर लाग्दा चालकको मृत्यु

सारांश

  • चितवन, ४ असार – नारायणगढ मुग्लिन सडकखण्डको कालीखोला पुलमा आइतबार राति ढुंगा खसेर ट्रकमा लाग्दा ट्रक चालकको मृत्यु भएको छ ।
  • जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग १ ख ८२२८ नम्बरको ट्रकका चालक तनहुँ सुक्लागण्डकी नगरपालिकाका ३६ वर्षीय कृष्ण ढुंगानाको मृत्यु भएको हो ।
  • ढुंगा ट्रकको चालकतर्फ झरेपछि गम्भीर घाइते भएका उनको उपचारका लागि भरतपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

चितवन, ४ असार – नारायणगढ मुग्लिन सडकखण्डको कालीखोला पुलमा आइतबार राति ढुंगा खसेर ट्रकमा लाग्दा ट्रक चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग १ ख ८२२८ नम्बरको ट्रकका चालक तनहुँ सुक्लागण्डकी नगरपालिकाका ३६ वर्षीय कृष्ण ढुंगानाको मृत्यु भएको हो ।

ढुंगा ट्रकको चालकतर्फ झरेपछि गम्भीर घाइते भएका उनको उपचारका लागि भरतपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । वर्षको समयमा सडकमा पहिरो र ढुंगा खस्ने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महजोडीकाे स्कुल हुम्लामा संचालन !
महजोडीकाे स्कुल हुम्लामा संचालन !
राेचक: आफ्नै पेस्तोलबाट चलेको गोलीले लागेर युवक नपुसंक भएपछि…
राेचक: आफ्नै पेस्तोलबाट चलेको गोलीले लागेर युवक नपुसंक भएपछि…
सन्दीपको मुद्दामा चिकित्सकको वकपत्र गराउने आदेश
सन्दीपको मुद्दामा चिकित्सकको वकपत्र गराउने आदेश
बङ्गलादेशी राष्ट्रपति हमिद चार दिने भ्रमणमा आज काठमाडाैं आउँदै
बङ्गलादेशी राष्ट्रपति हमिद चार दिने भ्रमणमा आज काठमाडाैं आउँदै
कपडा पसलमा आगलागी रु दश लाखको क्षति
कपडा पसलमा आगलागी रु दश लाखको क्षति
भूमिसुधारमन्त्री गोपाल दहित अख्तियारको  छानबिनमा !
भूमिसुधारमन्त्री गोपाल दहित अख्तियारको छानबिनमा !
खगेन्द्र लामिछाने पानीफोटोको निर्देशक
खगेन्द्र लामिछाने पानीफोटोको निर्देशक
आज सुनको मूल्य स्थिर
आज सुनको मूल्य स्थिर
अख्तियार प्रमुखलाई कारबाही गर्ने कांग्रेस भातृ संगठनहरुको चेतावनी, काठमाडौंमा प्रदर्शन
अख्तियार प्रमुखलाई कारबाही गर्ने कांग्रेस भातृ संगठनहरुको चेतावनी, काठमाडौंमा प्रदर्शन
प्रचण्ड र माधव नेपाल बिग्रहको बाटोमा अग्रसर भएको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले भनेः पार्टीको भविष्य जोगाउन ताजा जनादेश लिने निर्णय गरेँ