खगेन्द्र लामिछाने पानीफोटोको निर्देशक

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १९, २०७६
|
|
४० पटक हेरिएको
Shares
खगेन्द्र लामिछाने पानीफोटोको निर्देशक

सारांश

  • पशुपतिप्रसादमा गरेको स्वभाविक अभिनयबाट निकै चर्चित बनेका कलाकार खगेन्द्र लामिछाने निर्देशक पनि बन्ने भएका छन् ।
  • लामिछानेको पहिलो निर्देशकीय यात्रा ‘पानीफोटो’बाट सुरु हुँदैछ ।
  • आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो पहिलो निर्देशकीय यात्राको बारेमा जानकारी गराए ।

पशुपतिप्रसादमा गरेको स्वभाविक अभिनयबाट निकै चर्चित बनेका कलाकार खगेन्द्र लामिछाने निर्देशक पनि बन्ने भएका छन् । लामिछानेको पहिलो निर्देशकीय यात्रा ‘पानीफोटो’बाट सुरु हुँदैछ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो पहिलो निर्देशकीय यात्राको बारेमा जानकारी गराए ।

१५ वर्ष अघि बेपत्ता भएको आफ्नो छोराको पर्खाइमा बसेका बाउआमाको कथा पानीफोटोमा लामिछानेले प्रस्तुत गर्दैछन् । फिल्म निर्माण रोजिना सिटौला र रविन्द्र बज्राचार्यले गर्दैछन् ।

फिल्ममा सुनिल पोखरेल, निशा शर्मा, अनुप बराल, मेनुका प्रधान सहित लामिछाने आफैले पनि अभिनय गर्दैछन् । टुकी आर्ट्स प्रालि र मञ्जुश्री प्रोडक्सनको सहकार्यमा पानीफोटो निर्माण गरिन लागिएको हो ।

आगामी भदौबाट छायांकन सुरु हुने फिल्मको काठमाडौँ, चितवन, स्याङ्जा र रोल्पामा हुनेछ । २०२० मा फिल्म प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

​अखिल क्रान्तिकारीमा तामाङको बिजय, गृहमन्त्रीलाई धक्का
​अखिल क्रान्तिकारीमा तामाङको बिजय, गृहमन्त्रीलाई धक्का
रौतहट दुईमा काँग्रेसका अफताब आलम विजयी
रौतहट दुईमा काँग्रेसका अफताब आलम विजयी
जेलबाट भागेका ‘टिके डाँका’ माथी गोली प्रहार: उपचारको लागि काठमाडौं ल्याइदैँ
जेलबाट भागेका ‘टिके डाँका’ माथी गोली प्रहार: उपचारको लागि काठमाडौं ल्याइदैँ
निर्वाचन आयोगद्वारा मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्न प्रस्ताव
निर्वाचन आयोगद्वारा मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्न प्रस्ताव
प्रधानमन्त्रीद्वारा लम्पी स्किन रोग नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न  निर्देशन
प्रधानमन्त्रीद्वारा लम्पी स्किन रोग नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न निर्देशन
मृगौलापीडित महिलालाई प्रवासीको आर्थिक सहयोग
मृगौलापीडित महिलालाई प्रवासीको आर्थिक सहयोग
संसद बिघटन र मध्यावधि चुनाव घोषणा यसरी रोकियो
२०२४(ओएफसी) एक-दिनेफेमिनिस्ट कन्फेरेन्स सम्पन्न
२०२४(ओएफसी) एक-दिनेफेमिनिस्ट कन्फेरेन्स सम्पन्न
वडामै भत्ता पाउँदा शुक्लाफाँटा नगपालिकाका ज्येष्ठ नागरिक झन्झट मुक्त !
वडामै भत्ता पाउँदा शुक्लाफाँटा नगपालिकाका ज्येष्ठ नागरिक झन्झट मुक्त !
भारतमा कोरोना फैलिएसँगै नेपालगञ्ज नाकामा सतर्कता
भारतमा कोरोना फैलिएसँगै नेपालगञ्ज नाकामा सतर्कता