​गुन्डा नाइके लामामाथि अन्डरवल्र्डसँग मिलेको आरोप, परिवारलाई इन्काउन्टरको चिन्ता

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १७, २०७५
|
|
४९ पटक हेरिएको
Shares
​गुन्डा नाइके लामामाथि अन्डरवल्र्डसँग मिलेको आरोप, परिवारलाई इन्काउन्टरको चिन्ता

सारांश

  • काठमाडौं, १७ भदौ।
  • पछिल्लो समय निकै सक्रिय रहेका गुन्डा नाइके दावा लामामाथि भारतीय प्रहरीले अनुसन्धान अघि बढाएको छ।
  • उनी अन्डरवल्र्ड समूहसँग मिलेको आशंका गरिएको छ।

काठमाडौं, १७ भदौ। पछिल्लो समय निकै सक्रिय रहेका गुन्डा नाइके दावा लामामाथि भारतीय प्रहरीले अनुसन्धान अघि बढाएको छ। उनी अन्डरवल्र्ड समूहसँग मिलेको आशंका गरिएको छ।अन्डरवल्र्ड समूहसँग मिलेर नक्कली भारु लगायत अवैध गतिविधिमा रहेको सूचनाका आधारमा उनी पक्राउ परेका हुन्।

भारतीय प्रहरीले उनलाई भारतको इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलको ३ नम्बर टर्मिनलबाट शनिबार बिहान पक्राउ गरेको हो ।  उनी दुबईबाट दिल्ली हुँदै काठमाडौं आउने क्रममा थिए । उनी सहित ३ जना टर्मिनलमा बसिरहेको बेला पक्राउ गरिएको हो। उनीसँगै रहेका प्रबीण खत्री र तस्वीर लामा भने छुटेका छन्। पक्राउ परेका दुवै जनालाई एयरपोर्ट नजिकैको दिल्ली पुलिसको थानामा राखिएको छ।

उनी पक्राउ परेलगत्तै प्रेमिकालाई फोन गरेका थिए। प्रहरीले इन्काउन्टर गर्न सक्ने डरले उनकै परिवारले पक्राउको घटना सार्वजनिक गरेको हो।लामा तरुण दल काभ्रेका  नेता हुन्। लामालाई पक्राउ गरिएकोमा नेपाली कांग्रेसको भातृ संगठन तरण दल विरोध गर्दै सकुशल रिहा गर्न माग गरेको छ।  गुन्डा पक्राउ गर्दा रिहाईको माग भएको आलोचना भइरहेको छ।

(https://www.controleng.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Online Slots Online Spielautomaten 1500 Bonu
रोजगारीका लागि जापान पठाउने भनी रकम लिई ठगी गर्ने कन्सल्टेन्सीका संचालक पक्राउ
रोजगारीका लागि जापान पठाउने भनी रकम लिई ठगी गर्ने कन्सल्टेन्सीका संचालक पक्राउ
राष्ट्रपति भण्डारीसँग एक घण्टाको भेटवार्तापछि प्रचण्ड बालुवाटार फर्किए
राष्ट्रपति भण्डारीसँग एक घण्टाको भेटवार्तापछि प्रचण्ड बालुवाटार फर्किए
पर्यटकहरुलाई नेपाली जनताको संघर्षको स्मरण गराउन गणतन्त्र स्मारक : प्रचण्ड
पर्यटकहरुलाई नेपाली जनताको संघर्षको स्मरण गराउन गणतन्त्र स्मारक : प्रचण्ड
स्थापितले भने – प्याक्टविरुद्ध निर्वाचन आयोग र अदालत जान्छु (भिडियो अन्तर्वार्ता)
स्थापितले भने – प्याक्टविरुद्ध निर्वाचन आयोग र अदालत जान्छु (भिडियो अन्तर्वार्ता)
जसपाले तोडयो कांग्रेससंगको गठबन्धन, एमालेसंग १४ जिल्लामा तालमेल
जसपाले तोडयो कांग्रेससंगको गठबन्धन, एमालेसंग १४ जिल्लामा तालमेल
एघार अर्ब ६५ करोड राजश्व सङ्कलन
समुद्री तटभन्दा २२० किलोमिटर पर समुद्रमा एउटा कुकुर भेटिएपछि…
समुद्री तटभन्दा २२० किलोमिटर पर समुद्रमा एउटा कुकुर भेटिएपछि…
उदयपुरमा ट्याक्टर दुर्घटना हुदाँ २ को मृत्यु ६ घाइते
उदयपुरमा ट्याक्टर दुर्घटना हुदाँ २ को मृत्यु ६ घाइते
कुचो छोएको भन्दै दलित बच्चालाई कुटपिट
कुचो छोएको भन्दै दलित बच्चालाई कुटपिट