गृहमन्त्रीले भने, ‘आन्दोलन जारी राख्नुस्’

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ६, २०७५
|
|
४० पटक हेरिएको
Shares
गृहमन्त्रीले भने, ‘आन्दोलन जारी राख्नुस्’

सारांश

  • संघीय सरकारका गृहमन्त्री रामबहादुर थापाले उत्पीडित समुदायले अझै पनि आन्दोलन जारी राख्नुपर्ने बताएका छन् ।
  • नेपाल मगर संघ २.
  • न.

संघीय सरकारका गृहमन्त्री रामबहादुर थापाले उत्पीडित समुदायले अझै पनि आन्दोलन जारी राख्नुपर्ने बताएका छन् ।

नेपाल मगर संघ २. न. प्रदेश समितिले शनिबार लालबन्दीमा आयोजना गरेको मगर समुदायका मन्त्रीलाई सम्मान तथा अभिनन्दन सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै गृहमन्त्री थापाले बर्षौदेखि उत्पीडित समुदायले पहिचान र प्रतिनिधित्वका लागि अझै पनि आन्दोलन जारी राख्नुपर्ने बताएका हुन् ।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?