गोकर्ण विष्टलाई १० हजारको अग्रता
सारांश
- गुल्मी,मंसिर २३ –गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकर्ण विष्टले अग्रता लिनुभएको छ ।
- विष्टले २२ हजार १ सय ७७ मत ल्याउनुभएको छ ।
- उहाँका प्रतिस्पर्धी चन्द्र केसीले १२ हजार ३ सय ४ मत ल्याउनुभएको छ ।
गुल्मी,मंसिर २३ –गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकर्ण विष्टले अग्रता लिनुभएको छ । विष्टले २२ हजार १ सय ७७ मत ल्याउनुभएको छ । उहाँका प्रतिस्पर्धी चन्द्र केसीले १२ हजार ३ सय ४ मत ल्याउनुभएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया