गोठ भत्किँदा बालिकाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ३२, २०७९
|
|
३७ पटक हेरिएको
Shares
गोठ भत्किँदा बालिकाको मृत्यु

सारांश

  • दाङको घोराही उपमहानगरपालिका ९ मा गोठ भत्किँदा एक बालिकाको मृत्यु भएको छ ।
  • जिल्लाको घोराही उपमहागनरपालिका ९ मा आज माटोले बनेको गोठ भत्किँदा च्यापिएर इब्राहिम मियाकी दुई वर्षीया छोरी अबिता खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
  • जिल्ला प्रहरी कार्यालय दाङले गोठ भत्किएर गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीको भनाइ छ ।

दाङको घोराही उपमहानगरपालिका ९ मा गोठ भत्किँदा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको घोराही उपमहागनरपालिका ९ मा आज माटोले बनेको गोठ भत्किँदा च्यापिएर इब्राहिम मियाकी दुई वर्षीया छोरी अबिता खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले गोठ भत्किएर गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Israel doesn’t know if Trump will pull out of Iran deal: source
Israel doesn’t know if Trump will pull out of Iran deal: source
बालाचतुर्दशीमा पशुपति क्षेत्रको कैलाशमा पसल नराखिने
बालाचतुर्दशीमा पशुपति क्षेत्रको कैलाशमा पसल नराखिने
नारायणहिटी राजदरबार हत्याकाण्डको १९ वर्ष
नारायणहिटी राजदरबार हत्याकाण्डको १९ वर्ष
भट्टराई कूलवंश प्रतिष्ठानमा तेजकुमार
भट्टराई कूलवंश प्रतिष्ठानमा तेजकुमार
एमाले र कांग्रेसको नयाँ गठबन्धन सरकार बनाउने गृहकार्य
एमाले र कांग्रेसको नयाँ गठबन्धन सरकार बनाउने गृहकार्य
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
उपभोक्ता स्वास्थ्य जोगाउन बजारमा सरकारको छापा: सयभन्दा बढी नक्कली वस्तु नियन्त्रणमा
उपभोक्ता स्वास्थ्य जोगाउन बजारमा सरकारको छापा: सयभन्दा बढी नक्कली वस्तु नियन्त्रणमा
ओली सरकार सुस्त भयो, अब ‘गियर–चेन्ज’ गर्नुपर्छ: रायमाझी
ओली सरकार सुस्त भयो, अब ‘गियर–चेन्ज’ गर्नुपर्छ: रायमाझी
बाजुराका ९५ बस्ती उच्च जोखिममा
बाजुराका ९५ बस्ती उच्च जोखिममा
दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएसँगै सरकार विस्तारको तयारी

तपाईंले छुटाउनुभयो कि?