दर्जनौं शिक्षक/शिक्षिका माओवादीमा प्रवेश
सारांश
- रोल्पा, माघ २७ ।
- रोल्पाको सुवर्णावती गाउँपालिकाका विभिन्न संघ/संगठनहरुमा आवद्ध शिक्षक/शिक्षिकाहरु माअाेवादी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनमा प्रवेश गरेका छन् ।
- सुर्योदय माध्यामिक विद्यालयको प्रांगनमा एक कार्यक्रमबीच यही माघ २६ गतेदेखि विधिवत रुपमा उनीहरु अखिल नेपाल शिक्षक संगठनमा प्रवेश गरेका हुन् ।
रोल्पा, माघ २७ । रोल्पाको सुवर्णावती गाउँपालिकाका विभिन्न संघ/संगठनहरुमा आवद्ध शिक्षक/शिक्षिकाहरु माअाेवादी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनमा प्रवेश गरेका छन् ।
सुर्योदय माध्यामिक विद्यालयको प्रांगनमा एक कार्यक्रमबीच यही माघ २६ गतेदेखि विधिवत रुपमा उनीहरु अखिल नेपाल शिक्षक संगठनमा प्रवेश गरेका हुन् ।
प्रवेश गर्ने शिक्षक/शिक्षिकाहरुमा सुर्योदय माध्यामिक विद्यालयमा अध्यापन गराउने रुमबहादुर रोकामगर, लेमप्रसाद अधिकारी, लिलावती बस्नेत, इन्द्रशिला रोकामगर र हेमराज रोका क्षेत्र रहेका छन् ।
नवप्रवेशी शिक्षक/शिक्षिकाहरुलाई नेपाल राष्ट्रिय शिक्षा संगठनका केन्द्रिय सचिव राजेश सुवेदीले टिका लगाएर स्वागत गरेका थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्ती, गाउँपालिका पार्टी अध्यक्ष रत्न महरा, जिल्ला कमिटी उपाध्यक्ष खगेन्द्र विष्ट, पार्टी जिल्ला कमिटी सदस्य तथा चार वडापालिकाका अध्यक्ष रुपलाल महरा लगायतको उपस्थिति रहेको थियो । नवप्रवेशीहरुलाई सदस्यतासमेत प्रदान गरिएको थियो ।
गिरि नमराज
Good
Shyam Shubham Giri
फेरी कैले देखी यतातिर ???
गिरि नमराज
Ma sanai dekhi atai ho vena
Jayakumar Sapkota
Yasare open party entry nagarda ramro
Nesha Grg
वेल कम बदाइ छ सबै लाई टिम लाइ
Gaurav Shrestha
यस्ता शिक्षकले के पढाउला?
Keshar Dc
समय अनुसार परिवर्तन हुनुपर्छ
Devraj Bc
पागल भयछ
Devraj Bc
पागल भयछ
Yr Sc
हिजाे जनयुद्धको बेला गाकाे भय पाे बहादुरि,त्यो बेला दुला भित्र
Krishna Pd Upadhyay
देशलाई भाँड्ने , यिनै पार्टी र पार्टीका नेता हरु हुन । पार्टीका कार्यकर्ता शिक्षक र कर्मचारी भएपछि स्कुलमा पढाउनु पनि परेन र कर्मचारी ले काममा जति छल गरे भयो घुस खाए भयाे । समाएपनि छुटाई हाल्छन ।