गोरखा भूकम्पपछिको चार वर्ष : ४५ हजार परकम्प

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १२, २०७६
|
|
३७ पटक हेरिएको
Shares
गोरखा भूकम्पपछिको चार वर्ष : ४५ हजार परकम्प

सारांश

  • काठमाडौं १२ बैशाख ।
  • २०७२ सालको गोरखा भूकम्पपछिका चार वर्षमा ४५ हजारवटा परकम्प आएका छन् ।
  • भूकम्पविदहरुका अनुसार अहिले आइरहेका कम्पनहरु भूकम्प नभएर ‘आफ्टरशक’ अर्थात् परकम्पन हुन् ।
काठमाडौं १२ बैशाख । २०७२ सालको गोरखा भूकम्पपछिका चार वर्षमा ४५ हजारवटा परकम्प आएका छन् । भूकम्पविदहरुका अनुसार अहिले आइरहेका कम्पनहरु भूकम्प नभएर ‘आफ्टरशक’ अर्थात् परकम्पन हुन् । २०७२ वैशाख १२ मा गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर ७.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
अमेरिकी वैज्ञानिक संस्था यूएसजीएसले भने उक्त भूकम्पलाई ७.८ म्याग्निच्यूड भनेको छ ।
खानी तथा भूगर्भ विभागका महानिर्देशक एवं भूकम्पविद् डा. सोमनाथ सापकोटाका अनुसार २०७२ वैशाख १२ को भूकम्पले मर्स्याङ्दीदेखि सुनकोसी नदीसम्मको जमिनभित्र हल्लाएर धाँजाधाँजा पारेको थियो । अहिले तिनै स्थानमा परकम्प गइरहेका हुन् । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तकोशीमा पानीको वहाव उच्च, खतराको घण्टी र रातो झण्डा फहराइयो
सप्तकोशीमा पानीको वहाव उच्च, खतराको घण्टी र रातो झण्डा फहराइयो
रुसी विमान माथि सिरियाली क्षप्यास्त्र द्वारा अाक्रामण, १५ काे मृत्यु !
रुसी विमान माथि सिरियाली क्षप्यास्त्र द्वारा अाक्रामण, १५ काे मृत्यु !
विश्व हिन्दु युवा संघले गर्यो उम्मेदवारको एजेण्डा सहितको भेटघाट कार्यक्रम
विश्व हिन्दु युवा संघले गर्यो उम्मेदवारको एजेण्डा सहितको भेटघाट कार्यक्रम
जटिल मोडमा निर्मला हत्या प्रकरण, पछिल्लो अनुसन्धान पनि शंकास्पद
जटिल मोडमा निर्मला हत्या प्रकरण, पछिल्लो अनुसन्धान पनि शंकास्पद
पोखरीमा डुबेर  जुम्ल्याहा बालकको मृत्यु
पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु
कमल थापाको जीतको श्रृंखला जारी
कमल थापाको जीतको श्रृंखला जारी
नवलपरासीम बस दुर्घटना, ६ को मृत्यु, ५९ घाइते
नवलपरासीम बस दुर्घटना, ६ को मृत्यु, ५९ घाइते
गृहमन्त्री खाँणले उम्मेदवारी फिर्ता लिन गरेको आग्रह पौडेलद्वारा अस्वीकार
गृहमन्त्री खाँणले उम्मेदवारी फिर्ता लिन गरेको आग्रह पौडेलद्वारा अस्वीकार
शान्ति स्तम्भ सिक्लेसः दाहाल र सिटौलाले उद्घाटन गर्ने
शान्ति स्तम्भ सिक्लेसः दाहाल र सिटौलाले उद्घाटन गर्ने
रेबिजका कारण वृद्धको मृत्युपछि जनावर र मानिसलाई खोप
रेबिजका कारण वृद्धको मृत्युपछि जनावर र मानिसलाई खोप

तपाईंले छुटाउनुभयो कि?