गोरखा २ को मतगणना रोचक भएपछि बाबुरामले लेखे यस्तो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
५४ पटक हेरिएको
Shares
गोरखा २ को मतगणना रोचक भएपछि बाबुरामले लेखे यस्तो

सारांश

  • काठमाडौं– नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले अन्तिम समयसम्म नतिजा पर्खिन आग्रह गरेका छन् ।
  • गोरखा २ का उम्मेदवार समेत रहेका उनको माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठसँग  रोचक टक्कर परेपछि भट्टराईले फेसबुकमा परीक्षा तथा नतिजा पर्खिनेहरुलाई आफ्नो स्थायी सूत्र रहेको बताउँदै भनेका छन्, ‘होप फर बेस्ट, प्रिपियर फर दि ओर्ट ।
  • ’ उनले अन्तिम नतिजा नआएसम्म कुनै तनाव नहुने पनि बताएका छन् ।

काठमाडौं– नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले अन्तिम समयसम्म नतिजा पर्खिन आग्रह गरेका छन् ।

गोरखा २ का उम्मेदवार समेत रहेका उनको माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठसँग  रोचक टक्कर परेपछि भट्टराईले फेसबुकमा परीक्षा तथा नतिजा पर्खिनेहरुलाई आफ्नो स्थायी सूत्र रहेको बताउँदै भनेका छन्, ‘होप फर बेस्ट, प्रिपियर फर दि ओर्ट ।’

उनले अन्तिम नतिजा नआएसम्म कुनै तनाव नहुने पनि बताएका छन् ।
पछिल्लो मतगणनाअनुसार बाम गठबन्धनका उम्मेदवार नारायणकाजीले १८२४ मत ल्याउदा  नयाँ शक्तिका भटराइले  १७८९ मत ल्याएका छन् ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Amar Bahadur Budha

    गेने संग फोन गर काग्रेस संग हात थापर पनी काम हूने सम्भव छैन नभय बीपलो छदैछ

    Comment Author

    Chhetri Asok

    Dahi chiure baburam neta haarxa

    Comment Author

    Dipendra Keshari Basnet

    ेपालमा बाट मवबादी अन्ते भयो अब यस्ता डाम्ना का दिन सकिए

    Comment Author

    Chandra Tamang

    मान्छेले जित्न लागि सक्यो तिमी भने अन्तिम समय भनेर बसिराख

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?