गोरु काटेको अभियोगमा २ पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २८, २०७७
|
|
२७ पटक हेरिएको
Shares
गोरु काटेको अभियोगमा २ पक्राउ

सारांश

  • गुल्मी, २८ कात्तिक ।
  • गोरु काटेको अभियोगमा पक्राउ २ जना पक्राउ परेका छन् ।
  • मुसिकोट नगरपालिका–८ अर्छुङका राम बहादुर नेपाली र कृष्ण नेपालीलाई गोरु काटेको अभियोगमा बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

गुल्मी, २८ कात्तिक । गोरु काटेको अभियोगमा पक्राउ २ जना पक्राउ परेका छन् । मुसिकोट नगरपालिका–८ अर्छुङका राम बहादुर नेपाली र कृष्ण नेपालीलाई गोरु काटेको अभियोगमा बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

सोही नगरपालिका–७ तिम्लीचौरस्थित जंगलमा गोरु काटेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी बामीटक्सरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?