गोली प्रहारबाट मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ९, २०७४
|
|
१८ पटक हेरिएको
Shares
गोली प्रहारबाट मृत्यु

सारांश

  • रौतहट, ९ असोज परहवाहा नगरपालिका–२ जिंगडवा बस्ने २६ वर्षीय सुरज मुल्बी शेख अख्तर भन्ने अब्बु सुहायत आफ्नै घरमा सुतिरहेको अवस्थामा सोमबार अज्ञात समुहले गोली प्रहार गर्दा गम्भीर घाईते भएकाले जिल्ला सरकारी अस्पताल गौर पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।
  • घटनामा शंकास्पद रहेका परहवा–१ बस्ने २२ वर्षीय प्रदिप भन्ने सुरजकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

रौतहट, ९ असोज
परहवाहा नगरपालिका–२ जिंगडवा बस्ने २६ वर्षीय सुरज मुल्बी शेख अख्तर भन्ने अब्बु सुहायत आफ्नै घरमा सुतिरहेको अवस्थामा सोमबार अज्ञात समुहले गोली प्रहार गर्दा गम्भीर घाईते भएकाले जिल्ला सरकारी अस्पताल गौर पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।
घटनामा शंकास्पद रहेका परहवा–१ बस्ने २२ वर्षीय प्रदिप भन्ने सुरजकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?