आज सुनको भाउ स्थिर

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २२, २०८०
|
|
५० पटक हेरिएको
Shares
आज सुनको भाउ स्थिर

सारांश

  • आइतबार ओरालाे लागेकाे सुनको भाउ आज स्थिर छ ।
  • सुन आइतबार तोलामा १ हजार ७०० रुपैयाँले घटेको थियाे ।
  • आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार ओरालाे लागेकाे सुनको भाउ आज स्थिर छ । सुन आइतबार तोलामा १ हजार ७०० रुपैयाँले घटेको थियाे ।

आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै आज चाँदीको भाउ पनि स्थिर छ । चाँदी आज १ हजार ४१५ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्र निर्माणमा सञ्चार क्षेत्रको भूमिकालाई अझ बढाउँदै लैजानुपर्ने:मुख्यमन्त्री राई
राष्ट्र निर्माणमा सञ्चार क्षेत्रको भूमिकालाई अझ बढाउँदै लैजानुपर्ने:मुख्यमन्त्री राई
काङ्ग्रेस जागरण अभियानमा, भ्रातृ संस्था भने आन्तरिक कलहमा
काङ्ग्रेस जागरण अभियानमा, भ्रातृ संस्था भने आन्तरिक कलहमा
बिस्केट जात्रा शान्तिपूर्णरूपमा सम्पन्न गर्न सहमति
बिस्केट जात्रा शान्तिपूर्णरूपमा सम्पन्न गर्न सहमति
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्व अध्यक्षसहित पाँचजना भ्रष्टाचारी ठहर
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्व अध्यक्षसहित पाँचजना भ्रष्टाचारी ठहर
मन्त्रिपरिषद बस्नुअघि प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति भण्डारीसँग भेट, के कदम चाल्लान् ?
मन्त्रिपरिषद बस्नुअघि प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति भण्डारीसँग भेट, के कदम चाल्लान् ?
त्रिभुवन विमानस्थलमा बम नभेटिएपछि उडान सुचारू
त्रिभुवन विमानस्थलमा बम नभेटिएपछि उडान सुचारू
पोखराको दोहोरि साँझमा आगलागी हुँदा ६० लाखको क्षति
पोखराको दोहोरि साँझमा आगलागी हुँदा ६० लाखको क्षति
सरकारले तोक्यो धानको मूल्य, यस्ता छन् अन्य निर्णय …
सरकारले तोक्यो धानको मूल्य, यस्ता छन् अन्य निर्णय …
Mostbet Türkiye: Resmi Site, Kayıt, Bonus 5 673 Giriş Yapmak”
छोरीमाथि बलात्कार गर्ने बाबुको भण्डाफोर भएको हत्याकाण्ड
छोरीमाथि बलात्कार गर्ने बाबुको भण्डाफोर भएको हत्याकाण्ड