घट्यो सुनचाँदीको मूल्य

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २०, २०८०
|
|
३४ पटक हेरिएको
Shares
घट्यो सुनचाँदीको मूल्य

सारांश

  • काठमाडौं ।
  • आज पनि सुन र चाँदीको मूल्य घटेको छ ।
  • साताको पहिलो दिन आइतबार र दोश्रो दिन सोमबार बढेर मंगलबार घटेको सुनको मूल्य आज बुधबार पनि घटेको हो ।

काठमाडौं । आज पनि सुन र चाँदीको मूल्य घटेको छ । साताको पहिलो दिन आइतबार र दोश्रो दिन सोमबार बढेर मंगलबार घटेको सुनको मूल्य आज बुधबार पनि घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले गिरावट भइ प्रतितोला १ लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भएकोमा आज तोलामा १५ रुपैयाँ घटेसँगै प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विगत पाँच दिनदेखि बन्द सप्तरी खुल्ला !!! मधेसी मोर्चाद्वारा  सप्तरी बन्द फिर्ता !!!
विगत पाँच दिनदेखि बन्द सप्तरी खुल्ला !!! मधेसी मोर्चाद्वारा सप्तरी बन्द फिर्ता !!!
थाइल्याण्डका सैनिक प्रमुख र रक्षामन्त्रीबीच भेटघाट
थाइल्याण्डका सैनिक प्रमुख र रक्षामन्त्रीबीच भेटघाट
कावासोतीमा बस दुर्घटना, एकको मृत्यु, २५ घाइते
कावासोतीमा बस दुर्घटना, एकको मृत्यु, २५ घाइते
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा कति कोरोना संक्रमित थपिए ?
टोलटोलमा अत्यावश्यक वस्तु पुर्याउने तयारीमा छौँ : आपूर्तिमन्त्री भट्ट
टोलटोलमा अत्यावश्यक वस्तु पुर्याउने तयारीमा छौँ : आपूर्तिमन्त्री भट्ट
यातायातमा नाराबाजी गर्दै तालाबन्दी…
यातायातमा नाराबाजी गर्दै तालाबन्दी…
निजी भन्दा कम छैनन् सामुदायिक विद्यालय
निजी भन्दा कम छैनन् सामुदायिक विद्यालय
नेपाल र भारतका प्रधानमन्त्रीले आ-आफ्नै देशबाट पाइपलाइनको उद्घाटन गर्ने
नेपाल र भारतका प्रधानमन्त्रीले आ-आफ्नै देशबाट पाइपलाइनको उद्घाटन गर्ने
शरिरमा पानीको कमी भए यस्ता लक्षण देखा पर्न थाल्छ
शरिरमा पानीको कमी भए यस्ता लक्षण देखा पर्न थाल्छ
चुनावको मुखमै माओवादी छाेडेर कांग्रेस प्रवेश गरेका श्रेष्ठलाई दुवै हातमा लड्डु !
चुनावको मुखमै माओवादी छाेडेर कांग्रेस प्रवेश गरेका श्रेष्ठलाई दुवै हातमा लड्डु !

तपाईंले छुटाउनुभयो कि?