चट्याङ लागेर एकै घरका तीन जना घाइते

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १२, २०७४
|
|
२२ पटक हेरिएको
Shares
चट्याङ लागेर एकै घरका तीन जना घाइते

सारांश

  • ओखलढुंगा, कात्तिक १२ – ओखलढुंगामा चट्याङ पर्दा एकै घरका तीन जना घाइते भएका छन् ।
  • पानीसँगै परेको चट्याङ लागेर चिसंखुगढी गाउँपालिका–४ का ६५ वर्षीय बुद्धीबहादुर विश्वकर्मा, उनका ३४ वर्षीय बुहारी कृष्णलक्ष्मी र १० वर्षका नाती कुशल घाइते भएका हुन् ।
  • चट्याङले विश्वकर्मा परिवारको एउटा भैंसी मरेको प्रहरीले जनाएको छ ।

ओखलढुंगा, कात्तिक १२ – ओखलढुंगामा चट्याङ पर्दा एकै घरका तीन जना घाइते भएका छन् । पानीसँगै परेको चट्याङ लागेर चिसंखुगढी गाउँपालिका–४ का ६५ वर्षीय बुद्धीबहादुर विश्वकर्मा, उनका ३४ वर्षीय बुहारी कृष्णलक्ष्मी र १० वर्षका नाती कुशल घाइते भएका हुन् ।

चट्याङले विश्वकर्मा परिवारको एउटा भैंसी मरेको प्रहरीले जनाएको छ । चट्याङ लागेर घरमा समेत क्षति पुगेको छ । पानीसँगै आएको हावा हुरीले यस क्षेत्रमा पाक्न लागेको र काटेको थानमा क्षति समेत पु¥याएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?