चलचित्र सिमलको टिजर रिलिज…(भिडिओ सहित)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २५, २०७४
|
|
२६ पटक हेरिएको
Shares
चलचित्र सिमलको टिजर रिलिज…(भिडिओ सहित)

सारांश

  • ग्रामिण समाजको यथार्थ बोल्ने ‘सिमल “को टिजर रिलिज किन झरिन सिमलले आँशु ( टिजर सहित ) एसराज इन्टरनेसनलको प्रस्तुति चलचित्र सिमलको टिजर सार्बजनिक भएको छ ।
  • टिजर एबी फिल्मीको आधिकारिक युटुब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।
  • सस्पेन्स राखिएको टिजरले फिल्मको महिला माथिको सोषण लाई फिल्मले उठान गरेको हुनसक्ने अनुमान गर्न सकिन्छ ।

ग्रामिण समाजको यथार्थ बोल्ने ‘सिमल “को टिजर रिलिज किन झरिन सिमलले आँशु ( टिजर सहित ) एसराज इन्टरनेसनलको प्रस्तुति चलचित्र सिमलको टिजर सार्बजनिक भएको छ । टिजर एबी फिल्मीको आधिकारिक युटुब च्यानल मार्फत सार्बजनिक गरिएको हो । सस्पेन्स राखिएको टिजरले फिल्मको महिला माथिको सोषण लाई फिल्मले उठान गरेको हुनसक्ने अनुमान गर्न सकिन्छ । नेपाली समाजको यथार्थलाई चलचित्रले उठान गर्ने निर्देशक भोला तिमल्सिनाले जानकारी दिएका छन् । “सिमलले आम नेपाली महिलाले भोगिरहेका यथार्थलाई चित्रण गर्छ , कुनै न कुनै रुपमा फिल्ममा दर्शकले आफुलाई भेट्नुहुने छ ” निर्देशक तिमल्सिनाले बताए । चलचित्रमा सन्ध्या संगै चन्द्रमणि मुडभरी , पवन ढुंगाना , विष्णुहरि न्यौपाने ,मन्जुला गिरि , भुपेन्द्र पराजुली , मनोज गजुरेल घनश्याम मुडभरी लगायत कलाकारको अभिय रहेको छ । चलचित्रलाई सन्तोष तुम्बाहाम्फेले खिचेका हुन् । नुवाकोट , धादिंग , र काठमाडौँका विभिन्न स्थानहरुमा चलचित्रको छायांकन गरिएको हो ।

https://www.youtube.com/watch?v=k8vuZrpxpKQ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीको ‘असंवैधानिक कदम’ विरुद्ध जुधेको नेता नै प्रधानमन्त्री बन्ने प्रचण्डको संकेत
ओलीको ‘असंवैधानिक कदम’ विरुद्ध जुधेको नेता नै प्रधानमन्त्री बन्ने प्रचण्डको संकेत
आमिर खानको भान्जाले किन गरे सम्बन्ध विच्छेद ?
आमिर खानको भान्जाले किन गरे सम्बन्ध विच्छेद ?
गाैरमा सामाजिक सुरक्षा भत्तामा ५ करोड भ्रष्टाचार
जीप दुर्घटना हुँदा भारतबाट पेन्सन बुझेर फर्किएका पाँचजनाको मृत्यु
जीप दुर्घटना हुँदा भारतबाट पेन्सन बुझेर फर्किएका पाँचजनाको मृत्यु
नयाँ ब्रोकर लाइसेन्स विरुद्धको रिट खारेज
नयाँ ब्रोकर लाइसेन्स विरुद्धको रिट खारेज
महासमिति बैठकलाइ लिएर नेपाली कांग्रेसभित्र भाँडभैलो
महासमिति बैठकलाइ लिएर नेपाली कांग्रेसभित्र भाँडभैलो
निर्वाचन आचार संहिताको धज्जी उडाउदै सरकारले गर्यो राजश्व अनुसन्धान विभागका महानिर्देशकको सरुवा
निर्वाचन आचार संहिताको धज्जी उडाउदै सरकारले गर्यो राजश्व अनुसन्धान विभागका महानिर्देशकको सरुवा
इनर्जी ईफिसेन्सको क्षेत्रत्रमा काम गर्न कुलमानको आग्रह
इनर्जी ईफिसेन्सको क्षेत्रत्रमा काम गर्न कुलमानको आग्रह
श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ ः
श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ ः
प्रदर्शनीमा सीमित हुँदै माटोका भाँडा बनाउने सीप
प्रदर्शनीमा सीमित हुँदै माटोका भाँडा बनाउने सीप

तपाईंले छुटाउनुभयो कि?