चिकित्सकको लापर्बाही, सुत्केरीको मृत्यु…

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १०, २०७३
|
|
२८४ पटक हेरिएको
Shares
चिकित्सकको लापर्बाही, सुत्केरीको मृत्यु…

सारांश

  • चिकित्सकको लापर्बाहीका कारण यहाँ आज एक सुत्केरीको मृत्यु भएको छ ।
  • अवैध रुपमा सञ्चालनमा रहेको भनिएका जनकपुरका एक निजी अस्पतालमा चिकित्सकको लापर्बाहीका कारण सुत्केरीको मृत्यु भएको बताइएको छ ।
  • जनकपुर अञ्चल अस्पतालको अगाडि डा प्रियरञ्जन कुमारले सञ्चालन गर्दै आएको ‘आर्या केयर एण्ड क्युर’ नामक अस्पतालमा आज २२ वर्षीय जिबछी देवीको मृत्यु भएको हो ।

चिकित्सकको लापर्बाहीका कारण यहाँ आज एक सुत्केरीको मृत्यु भएको छ ।

अवैध रुपमा सञ्चालनमा रहेको भनिएका जनकपुरका एक निजी अस्पतालमा चिकित्सकको लापर्बाहीका कारण सुत्केरीको मृत्यु भएको बताइएको छ ।

जनकपुर अञ्चल अस्पतालको अगाडि डा प्रियरञ्जन कुमारले सञ्चालन गर्दै आएको ‘आर्या केयर एण्ड क्युर’ नामक अस्पतालमा आज २२ वर्षीय जिबछी देवीको मृत्यु भएको हो । सर्लाही जिल्ला डुमरिया घर भएको र जनकपुरको पिडारीमा माइती रहेको जिबछीको चिकित्सकको लापर्बाहीका कारण मृत्यु भएको पीडित परिवारको आरोप छ ।

अनुगमनका क्रममा पुस २७ गते ४० श्ययाको यो अस्पताल दुई जना नर्सको भरमा अवैध रुपमा सञ्चालन हुँदै आएको भेटिएपछि स्थानीय प्रशासनले त्यसमा ताला लगाएको थियो । जिल्ला अनुगमन समितिको निर्णयबिना नै जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुखले लगाएको ताला खोलिदिएकोे १३ दिनपछि यो घटना हुन गएको बताइएको छ ।

बजार अनुगमन समिति धनुषाका सदस्य रेणु झाले उक्त निजी अस्पताल सञ्चालनमा आएकाबारे हामीलाई जानकारी नभएको बताउनुभयो ।

अञ्चल अस्पतालबाट सर्वसाधारणलाई फकाएर निजी अस्पतालमा पु¥याउने बिचौलिया र सर्वसाधारणको ज्यानसँग खेलबाड गर्ने चिकित्सकलाई कारबाही गर्नुपर्ने माग स्थानीयले गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुसी सेनामा भर्ना भएका थप एक नेपालीको मृत्यु
रुसी सेनामा भर्ना भएका थप एक नेपालीको मृत्यु
केशव स्थापितले विद्यासुन्दरलाई काँधमा बोके !
केशव स्थापितले विद्यासुन्दरलाई काँधमा बोके !
दाङमा सवारी दुर्घटना : ६ महिनामा २५ जनाले ज्यान गुमाए
दाङमा सवारी दुर्घटना : ६ महिनामा २५ जनाले ज्यान गुमाए
मधेशीलाई मधेशी दलको विकल्प छैनः  अध्यक्ष उपेन्द्र यादव
मधेशीलाई मधेशी दलको विकल्प छैनः अध्यक्ष उपेन्द्र यादव
दाङको दूरदर्शी योजनाको खाका कोर्न केन्द्रदेखि गाउँसम्मका जनप्रतिनिधिहरु एकै थलोमा
दाङको दूरदर्शी योजनाको खाका कोर्न केन्द्रदेखि गाउँसम्मका जनप्रतिनिधिहरु एकै थलोमा
विपिन जोशीको भिडियो फेला परेको दाबी, आजै सार्वजनिक हुने सम्भावना
विपिन जोशीको भिडियो फेला परेको दाबी, आजै सार्वजनिक हुने सम्भावना
बैँकले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ : अर्थमन्त्री खतिवडा
बैँकले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ : अर्थमन्त्री खतिवडा
न्यौपानेको राजनीतिक यात्रा : प्लाटुन कमाण्डरदेखि उपसभामुखसम्म
न्यौपानेको राजनीतिक यात्रा : प्लाटुन कमाण्डरदेखि उपसभामुखसम्म
सिन्धुली–२ मा रास्वपाका आशिष गजुरेल विजयी
सिन्धुली–२ मा रास्वपाका आशिष गजुरेल विजयी
‘हवाई टिकटमा भ्याट लगाउने नीतिले पर्यटन व्यवसायी मारमा’
‘हवाई टिकटमा भ्याट लगाउने नीतिले पर्यटन व्यवसायी मारमा’