चितवनमा रवि लामिछानेको अग्रता निरन्तर

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ११, २०८०
|
|
३७ पटक हेरिएको
Shares
चितवनमा रवि लामिछानेको अग्रता निरन्तर

सारांश

  • काठमाडौं ।
  • चितवनको क्षेत्र नं.
  • २ मा आइतबार सम्पन्न निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अग्रतालाई निरन्तरता दिइरहेका छन् ।

काठमाडौं । चितवनको क्षेत्र नं. २ मा आइतबार सम्पन्न निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अग्रतालाई निरन्तरता दिइरहेका छन् । हालसम्मको परिणाम अनुसार लामिछानेले ३ हजार ६०२ मत ल्याएका छन् भने दोश्रो स्थान कायम गरिरहेका नेकपा (एमाले)का उम्मेदवार रामप्रसाद न्यौपानेले १ २ हजार ८२ मत ल्याएका छन् ।

त्यसैगरी सत्तागठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायाण श्रेष्ठले १ हजार ४९४ मत ल्याएका छन् । हाल यहाँको मतगणना जारी रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सूर्य थापाको दाबी : प्रचण्ड र माधव नेपालको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना शून्य
सूर्य थापाको दाबी : प्रचण्ड र माधव नेपालको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना शून्य
सूर्य नेपाल च्यालेन्ज गल्फ मङ्गलबारदेखि
सूर्य नेपाल च्यालेन्ज गल्फ मङ्गलबारदेखि
बुद्ध शिक्षाको व्यावहारिक र वैज्ञानिक ग्रन्थ ‘त्रिपिटक’
बुद्ध शिक्षाको व्यावहारिक र वैज्ञानिक ग्रन्थ ‘त्रिपिटक’
निजामती कर्मचारी युनियनमा पोखरेल
निजामती कर्मचारी युनियनमा पोखरेल
अध्ययन कार्यदलले गृहमन्त्रीलाई बुझाएकाे सिमलताल दुर्घटनाको प्रतिवेदनमा के छ?
अध्ययन कार्यदलले गृहमन्त्रीलाई बुझाएकाे सिमलताल दुर्घटनाको प्रतिवेदनमा के छ?
१७ करोडको कोकिनसहित दुई महिला पक्राउ
१७ करोडको कोकिनसहित दुई महिला पक्राउ
बाँकेमा बाढीले घर भत्किँदा एकै परिवारका ३ बालबालिकाको मृत्यु
बाँकेमा बाढीले घर भत्किँदा एकै परिवारका ३ बालबालिकाको मृत्यु
अर्जेन्टिनासँगको सेमिफाइनलअघि कप्तान केनको प्रतिबद्धता: ‘इङ्ग्ल्यान्डको असली लय देखिन अझै बाँकी छ’
अर्जेन्टिनासँगको सेमिफाइनलअघि कप्तान केनको प्रतिबद्धता: ‘इङ्ग्ल्यान्डको असली लय देखिन अझै बाँकी छ’
मंगलबार गणेशको पूजा गर्ने विधि र मन्त्र यस्तो छ
मंगलबार गणेशको पूजा गर्ने विधि र मन्त्र यस्तो छ
दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही
दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही