सरकार गठन गर्ने विषयमा विवाद नभएको नेकपा एमालेका नेता नेम्वाङको दाबी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ११, २०७४
|
|
४१ पटक हेरिएको
Shares
सरकार गठन गर्ने विषयमा विवाद नभएको नेकपा एमालेका नेता नेम्वाङको दाबी

सारांश

  • पुस ११, काठमाण्डौ ।
  • नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले वामपन्थी सरकारको नेतृत्व केपी ओलीले नै गर्ने बताएका छन् ।
  • नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा  कुरा गर्दै नम्वाङले वामपन्थी सरकार बन्ने निश्चित भइसकेको भन्दै एमाले अध्यक्ष ओलीले नेतृत्व गर्ने बताए ।

पुस ११, काठमाण्डौ । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले वामपन्थी सरकारको नेतृत्व केपी ओलीले नै गर्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा  कुरा गर्दै नम्वाङले वामपन्थी सरकार बन्ने निश्चित भइसकेको भन्दै एमाले अध्यक्ष ओलीले नेतृत्व गर्ने बताए ।

ओली प्रधानमन्त्री बन्ने विषयमा औपचारिक निर्णय भने भइनसकेको उनको भनाई थियो । सरकार गठन गर्ने विषयमा एमाले र माओवादीबिच कुनै विवाद नभएको स्पष्ट पार्दै नेम्वाङले कुरा मिलिसकेको दाबी गरे ।

“कुनै पनि समस्या छैन । अलिअलि समस्या हुनुलाई स्वभाविक मान्छु ।” नेम्वाङले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पीपीएल क्रिकेटः धनगढीकाे जित, शिर्ष ३ का लागि पाँच टाेली दावेदार
पीपीएल क्रिकेटः धनगढीकाे जित, शिर्ष ३ का लागि पाँच टाेली दावेदार
चिट्ठा परेको भन्दै २२ लाख ठगी गर्ने गिरोहका तीन पक्राउ
चिट्ठा परेको भन्दै २२ लाख ठगी गर्ने गिरोहका तीन पक्राउ
नवीन के.को “तिमी नै” म्युजिक भिडियो सार्वजनिक
नवीन के.को “तिमी नै” म्युजिक भिडियो सार्वजनिक
ख्रीष्टमसको सार्वजनिक विदा दिन राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको माग
ख्रीष्टमसको सार्वजनिक विदा दिन राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको माग
असोज १० गते शनिवारको राशिफल यस्तो छ
असोज १० गते शनिवारको राशिफल यस्तो छ
कोरियन भाषा परीक्षाको नतिजा भोली आउने, नतिजा यसरी हेर्न सकिन्छ….
कोरियन भाषा परीक्षाको नतिजा भोली आउने, नतिजा यसरी हेर्न सकिन्छ….
सुपको जनताको देउवा सगँ के आश!?: गंगा देखे गंगादाश, जमुना देखे जमुनादाश
सुपको जनताको देउवा सगँ के आश!?: गंगा देखे गंगादाश, जमुना देखे जमुनादाश
गण्डक-नारायणी जलमार्गको सम्भावना : अध्यक्ष प्रचण्ड
राप्रपा अध्यक्ष थापाद्वारा यी २० वटा विभागका प्रमुख मनोनीत
राप्रपा अध्यक्ष थापाद्वारा यी २० वटा विभागका प्रमुख मनोनीत
जनकपुर पुगेका  योगी आदित्यनाथले लेखे यस्तो पत्र
जनकपुर पुगेका योगी आदित्यनाथले लेखे यस्तो पत्र

तपाईंले छुटाउनुभयो कि?