एभरेष्ट बैंकले पाँचखाल नगरपालिकाका कृषकलाई सहुलियत ऋण दिने

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक ३, २०७७
|
|
५१ पटक हेरिएको
Shares
एभरेष्ट बैंकले पाँचखाल नगरपालिकाका कृषकलाई सहुलियत ऋण दिने

सारांश

  • एभरेष्ट बैंकले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा काभ्रेको पाँचखाल नगरपालिकासँग कृषकहरुलाई कृषि ऋण प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ ।
  • सम्झौताअन्तर्गत एभरेष्ट बैंकले नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार पाँचखाल नगरपालिकाका कृषकहरुलाई सहुलियतपूर्ण व्याजदरमा कृषि ऋण उपलब्ध गराउनेछ ।
  • सो सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जी.

एभरेष्ट बैंकले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा काभ्रेको पाँचखाल नगरपालिकासँग कृषकहरुलाई कृषि ऋण प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ । सम्झौताअन्तर्गत एभरेष्ट बैंकले नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार पाँचखाल नगरपालिकाका कृषकहरुलाई सहुलियतपूर्ण व्याजदरमा कृषि ऋण उपलब्ध गराउनेछ ।

सो सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगी र पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले बैंकका अन्य वरिष्ठ अधिकारीहरुको उपस्थितिका बीच हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?