जुद्ध समशेरकालीन दमकल भवन भत्काउने तयारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १६, २०७५
|
|
३९ पटक हेरिएको
Shares
जुद्ध समशेरकालीन दमकल भवन भत्काउने तयारी

सारांश

  • काठमाडौं, १६ पुस ।
  • काठमाडौं महानगरपालिकाले न्युरोडमा रहेको जुद्ध वारुण यन्त्र भवन भत्काउने भएको छ ।
  • राणाकालीन प्रधानमन्त्री जुद्ध समशेर जबराका पालामा बनेको भवन भत्काएर सोही ठाउँमा उस्तै स्वरुपको नयाँ भवन बनाउने महानगरपालिकाले जनाएको छ ।

काठमाडौं, १६ पुस । काठमाडौं महानगरपालिकाले न्युरोडमा रहेको जुद्ध वारुण यन्त्र भवन भत्काउने भएको छ । राणाकालीन प्रधानमन्त्री जुद्ध समशेर जबराका पालामा बनेको भवन भत्काएर सोही ठाउँमा उस्तै स्वरुपको नयाँ भवन बनाउने महानगरपालिकाले जनाएको छ ।

भवन जीर्ण हुँदै गएकोले त्यसलाई भत्काएर नयाँ बनाउने तयारी थालिएको महानगरपालिकाको भौतिक पूर्वाधार विभागका प्रमुख रामबहादुर थापाले जानकारी दिनुभयो । नयाँ भवन बनाउनका लागि महानगरपालिकाले १० करोड बजेट छुट्याएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रानी–जमरा –कुलरिया सिँचाइको काम आधा पनि भएन
रानी–जमरा –कुलरिया सिँचाइको काम आधा पनि भएन
‘पहिले कम्युनिष्टले बुढाबुढी मार्छ भन्दै हिड्नेहरु अहिले अधिनायकवादको प्रचारमा’
‘पहिले कम्युनिष्टले बुढाबुढी मार्छ भन्दै हिड्नेहरु अहिले अधिनायकवादको प्रचारमा’
शनिबार प्रधानमन्त्री ओलीले प्रदेश १ को प्रदेशसभालार्इ सम्बोधन गर्ने
राष्ट्रपतिसँगको टीका सामाजिक सञ्जालमा ‘भाइरल’, कारण यस्ताे छ !
राष्ट्रपतिसँगको टीका सामाजिक सञ्जालमा ‘भाइरल’, कारण यस्ताे छ !
१५ हजार १३१ मत गनिसक्दा रेनु दाहाल १० मतले अगाडि
१५ हजार १३१ मत गनिसक्दा रेनु दाहाल १० मतले अगाडि
आज विभिन्न कार्यक्रम गरी १९ औं भूकम्प सुरक्षा दिवस मनाईदै
आज विभिन्न कार्यक्रम गरी १९ औं भूकम्प सुरक्षा दिवस मनाईदै
सदरमुकाममा ‘फोरजी’ : गाउँमा  कुरा गर्न रुखमा चढ्नुपर्ने
सदरमुकाममा ‘फोरजी’ : गाउँमा कुरा गर्न रुखमा चढ्नुपर्ने
त्यो हार पछि बलियो बनेको ब्राजिल र टक्कर दिन तयार स्वीट्जरल्याण्ड
त्यो हार पछि बलियो बनेको ब्राजिल र टक्कर दिन तयार स्वीट्जरल्याण्ड
गुठी विधेयकले नेकपा भित्रै रडाको, विधेयकको पक्ष र विपक्षमा बाँडियो मत
गुठी विधेयकले नेकपा भित्रै रडाको, विधेयकको पक्ष र विपक्षमा बाँडियो मत
मन्त्रिपरिषद्मा पुनर्गठन हुनसक्ने प्रचण्डको संकेत
मन्त्रिपरिषद्मा पुनर्गठन हुनसक्ने प्रचण्डको संकेत