‘फल जति जनतालाई, फूल जति देशलाई’: प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २२, २०७५
|
|
४१ पटक हेरिएको
Shares
‘फल जति जनतालाई, फूल जति देशलाई’: प्रधानमन्त्री ओली

सारांश

  • काठमाडाै, २२ जेठ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लिची’ र ‘एभोकाडो’बिरुवा राेपेका छन ।
  • विश्व वातावरण दिवसको अवसरमा सिंहदरवारभित्र लिची र एभोकाडोको विरुवा रोप्दै प्रधानमन्त्री ओलीले फलफूलको विरुवा रोपेर हरियाली र आम्दामी दुबै बढाउन आग्रह गरे।

काठमाडाै, २२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लिची’ र ‘एभोकाडो’बिरुवा राेपेका छन ।

विश्व वातावरण दिवसको अवसरमा सिंहदरवारभित्र लिची र एभोकाडोको विरुवा रोप्दै प्रधानमन्त्री ओलीले फलफूलको विरुवा रोपेर हरियाली र आम्दामी दुबै बढाउन आग्रह गरे। उनले आफूलाई मनपर्ने फलफूल ‘लिची’ र ‘एभोकाडो’बिरुवा रोपेर ‘एक नेपाली एक फलफूल’को बिरुवा अभियानको शुभारम्भसमेत गरे। ‘फल जति जनतालाई, फूल जति देशलाई’, विरुवा रोपेपछि प्रधानमन्त्री ओलीले भने।

आज मुलुकभर एक लाखको संख्यामा बिरुवा रोपण भएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले भने, ‘हामी वातावरणप्रति सजग छौँ, अब एक वर्षको अवधिमा करोडौँको संख्यामा वृक्षरोपण हुनेछ।’

प्रधानमन्त्री ओली बाँझो जमिनमा पलफूल खेती गर्न समेत आग्रह गरेका छन्। फलफूलमा देशलाइृ आत्म निर्भर मात्रै गराउँन सके देशको समृद्धिमा ठूलो योगददान पुग्ने भन्दै एउटा मात्रै बिरुवा भए पनि लगाउन र आम्दानीको स्रोत वृद्धि गर्न आग्रह गरे।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Nagendra Chongbang

    Janata chusne aarthivhar thoparera janatalai chhokra rasarkarle rasa chusnne karmathi kara thuparnne sarkarho

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दश हजार विदेशी श्रमिक नेपालमा, सबैभन्दा बढी चिनियाँ
दश हजार विदेशी श्रमिक नेपालमा, सबैभन्दा बढी चिनियाँ
बेपत्ता भाइसित चार दशकपछि सम्पर्क हुँदा…
बेपत्ता भाइसित चार दशकपछि सम्पर्क हुँदा…
मलाई प्रधानमन्त्री पदसँग मतलब छैन्, फेरि पनि पार्टी सभापति बन्ने उद्देश्य छ, देउवा
मलाई प्रधानमन्त्री पदसँग मतलब छैन्, फेरि पनि पार्टी सभापति बन्ने उद्देश्य छ, देउवा
दशैँ नजिकिएसँगै सीमापारिका बजारमा नेपाली ग्राहककाे भिड !
दशैँ नजिकिएसँगै सीमापारिका बजारमा नेपाली ग्राहककाे भिड !
आउँदो मंगलबारबाट नेपालमा मनसुन प्रवेश हुने
आउँदो मंगलबारबाट नेपालमा मनसुन प्रवेश हुने
जनसंख्या वृद्धिदर ०.९२ प्रतिशतले घट्यो
जनसंख्या वृद्धिदर ०.९२ प्रतिशतले घट्यो
संविधान बनाउँदा नेपाली कांग्रेसका नेता गाँजा खाएर बसेका थिए ? (चर्काचर्की भिडियो)
संविधान बनाउँदा नेपाली कांग्रेसका नेता गाँजा खाएर बसेका थिए ? (चर्काचर्की भिडियो)
मलेशियाको १ सय १५ रनको लक्ष्य पछ्याउँदै नेपाल
मलेशियाको १ सय १५ रनको लक्ष्य पछ्याउँदै नेपाल
रविन्द्र अधिकारीले सम्हाल्ने भए पर्यटनको कमाण्ड
रविन्द्र अधिकारीले सम्हाल्ने भए पर्यटनको कमाण्ड
एकीकृत मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना तयार पार्ने निर्णय
एकीकृत मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना तयार पार्ने निर्णय

तपाईंले छुटाउनुभयो कि?