चिनियाँ राष्ट्रपतिको स्वागतमा आइतबार बिदा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २४, २०७६
|
|
४० पटक हेरिएको
Shares
चिनियाँ राष्ट्रपतिको स्वागतमा आइतबार बिदा

सारांश

  • संघीय सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिने भएको छ ।
  • गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो ।
  • मन्त्रिपरिषद् बैठकले गृहको प्रस्ताव पारित गर्दै आइतबार सार्वजनिक छुट्टी दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

संघीय सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो ।

मन्त्रिपरिषद् बैठकले गृहको प्रस्ताव पारित गर्दै आइतबार सार्वजनिक छुट्टी दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । चिनियाँ राष्ट्रपति सी शनिबार राजकीय भ्रमणका लागि नेपाल आउँदैछन् । भ्रमणलाई सफल पार्न सरकारले जोडतोडका साथ तयारी गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पशुपति क्षेत्र वरिपरि अबदेखि माग्ने बस्न नपाउने
पशुपति क्षेत्र वरिपरि अबदेखि माग्ने बस्न नपाउने
विश्वकप फुटबल २०१८: मेस्सीले कप्तानको आर्मब्याण्ड उतार्दै गर्दा उदायका १९ वर्षीय युवा स्टार
विश्वकप फुटबल २०१८: मेस्सीले कप्तानको आर्मब्याण्ड उतार्दै गर्दा उदायका १९ वर्षीय युवा स्टार
ओसामा बिन लादेनका छोरा मारिए
ओसामा बिन लादेनका छोरा मारिए
भारतद्वारा नेपाली अदुवाको भन्सार जाँचपास गर्न अस्वीकार..
भारतद्वारा नेपाली अदुवाको भन्सार जाँचपास गर्न अस्वीकार..
‘इको पदमार्ग’ मा चहलपहल बढ्दै
‘इको पदमार्ग’ मा चहलपहल बढ्दै
‘लौरो’ चुनाव चिन्ह लिएर आयोगमा दर्ता भयो हाम्रो नेपाली पार्टी
प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन न्यूयोर्क प्रस्थान,
प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन न्यूयोर्क प्रस्थान,
भारतले जित्यो काभा महिला भलिबलको उपाधि
भारतले जित्यो काभा महिला भलिबलको उपाधि
डेढ शताव्दी पछिको महा खण्डग्रास चन्द्रग्रहण
डेढ शताव्दी पछिको महा खण्डग्रास चन्द्रग्रहण
अदालत द्वारा कैद तथा जरिवाना तोकिएका फरार अभियुक्तलाई  नियन्त्रणमा लिन शुरु
अदालत द्वारा कैद तथा जरिवाना तोकिएका फरार अभियुक्तलाई  नियन्त्रणमा लिन शुरु