गोरुको मासुसहित पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ५, २०७७
|
|
२० पटक हेरिएको
Shares
गोरुको मासुसहित पक्राउ

सारांश

  • बाँके, ५ मंसिर ।
  • गोरु काटेको अभियोगमा २ जना पक्राउ परेका छन् ।
  • नरैनापुर गाउँपालिका–१ मतनिया गाउँबाट गोरू काटेको अभियोगमा सोही गाउँपालिका रोसनपुरुवाका सकिल सेक सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बाँके, ५ मंसिर । गोरु काटेको अभियोगमा २ जना पक्राउ परेका छन् । नरैनापुर गाउँपालिका–१ मतनिया गाउँबाट गोरू काटेको अभियोगमा सोही गाउँपालिका रोसनपुरुवाका सकिल सेक सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा गोरु काटेको खबर प्राप्त हुनासाथ सिमा प्रहरी चौकी सुईया र ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले उनीहरुलाई गोरुको मासु सहित पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?