शेखरले चुनावमा हार्नुको दोष शेरबहादुरलाई दिए
सारांश
- कांग्रेसको चुनावी समीक्षा बैठकमा नेताहरू पक्ष र विपक्षमा खुलेर प्रस्तुत भएका छन् ।
- संस्थापन पक्षले निर्वाचनमा व्यहोरेको हारबारे सबैले जिम्मा लिनुपर्ने तर्क गरिरहेको छ भने रामचन्द्र पौडेल पक्षसहितका नेताले हारको सम्पूर्ण दोष पार्टी सभापति शेरबहादुर देउवाले लिनुपर्ने तर्क गरिरहेका छन् ।
- आजको नयाँ पत्रिकामा खबर छ ।
कांग्रेसको चुनावी समीक्षा बैठकमा नेताहरू पक्ष र विपक्षमा खुलेर प्रस्तुत भएका छन् ।
संस्थापन पक्षले निर्वाचनमा व्यहोरेको हारबारे सबैले जिम्मा लिनुपर्ने तर्क गरिरहेको छ भने रामचन्द्र पौडेल पक्षसहितका नेताले हारको सम्पूर्ण दोष पार्टी सभापति शेरबहादुर देउवाले लिनुपर्ने तर्क गरिरहेका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।
निर्वाचनमा पार्टी परिचालन भएन, कम्युनिस्टले जस्तो नारा ल्याउन सकेनौँ, भारतको नाकाबन्दी भन्न सकेनौँ, सरकारमा बस्दा काम गर्न सकेनौँ । अर्कोतिर चितवनका कार्यकर्ताले हामीलाई सोध्न थालेका छन्– एकपटक हँसिया हथौडामा भोट हाल्न भन्नुभयो, अर्कोपटक हलोमा ।
अब आउने निर्वाचनमा हामीले केमा भोट हाल्ने ? सभापतिजी हामीले कार्यकर्तालाई के जवाफ दिने ? निर्वाचनमा हारको दोष सभापतिले लिनुपर्छ । मेरो भागमा कति पर्छ म पनि लिन्छु ।
Mohan Kayasta
Aafu harne dosh Shere Bahadur lai .
Shekhar Niti .
KS Gyalvo
आफु चै काङ्ग्रेसको राम्रो जना धार भयेको ठाउमा छनेरा तिकट लियेर आफु जित्न नसक्नेले केहि कुरा गर्नु अगाडी लाज हुनु पर्ने हो र प्रकासमानले जस्तो आफु जितेर अनि मात्र फुर्ती लाउदा राम्रो……. र भन्नु पर्दा त्यो पनि पाटी रा प्रा प हुने सङ्केत हो चेतना भया