योजनाको समर्पण सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २५, २०७४
|
|
९६५ पटक हेरिएको
Shares
योजनाको समर्पण सार्वजनिक

सारांश

  • संचारकर्मी तथा गायिका योजना पुरिले आफ्नो जन्म दिनको अवसर पारेर  दोश्रो एल्बम समर्पण बिमोचन गरेकी छिन् ।
  • पहिलो एल्बमको सफलता पछी उन्ले दोश्रो एल्बम निकालेकी हुन् ।
  • उक्त एल्बमको बिमोचन बारीष्ठ संगिताकार राजु सिङ र रङ्ग पत्रकार शान्ती प्रियको आतीथ्यमा सार्वजनिक गरिएको हो ।

संचारकर्मी तथा गायिका योजना पुरिले आफ्नो जन्म दिनको अवसर पारेर  दोश्रो एल्बम समर्पण बिमोचन गरेकी छिन् ।

पहिलो एल्बमको सफलता पछी उन्ले दोश्रो एल्बम निकालेकी हुन् । उक्त एल्बमको बिमोचन बारीष्ठ संगिताकार राजु सिङ र रङ्ग पत्रकार शान्ती प्रियको आतीथ्यमा सार्वजनिक गरिएको हो । उक्त एल्बम बिमोचन बिच गायिका स्वमले अहिले एल्बम निकाल्नु बालुवामा पानी हले सरह हो अरुले भने ता म त्यस्तो ठान्दिन भन्ने बताइन् ` ।
उक्त एल्बम मा ५ वटा गीतमा आफ्नै स्वर र एउटा बोनस स्वरुप हास्य कलाकार तथा संचारकर्मी राजा राजेन्द्रको स्वर रहेको छ । एउटा बस्नै नसक्ने g गीतको भिडियो सार्वजनिक भाईसकेको छ उक्त गीतमा गायिका स्वयमले केके अधिकारि सँग अभिनय गरेकी छीन् भने अर्को नोनोनो गीत को भिडियो चाडै सार्वजनिक गर्ने कुरा शिखर न्युज सँगको कुराकानीमा गयिकाले बताइन् ।

https://www.youtube.com/watch?v=-jSetX_ZlD8

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?