छानबिनको दायरामा ब्रिटिस काउन्सिल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २, २०७४
|
|
४० पटक हेरिएको
Shares

सारांश

  • आन्तरिक राजस्व विभागले ब्रिटिस काउन्सिल नेपालको कारोबार छानबिन गर्ने भएको छ ।
  • अंग्रेजी भाषाको दक्षता परीक्षणबापत वार्षिक करोडौँ रुपैयाँको कारोबार गर्ने काउन्सिलको छानबिन गर्न विभागले करदाता सेवा कार्यालय टंगाललाई पत्राचार गरेको हो ।
  • विभागका निर्देशक नरनाथ गिरीले भने, ‘ब्रिटिस काउन्सिलको कारोबार सम्बन्धमा छानबिन गर्न भनेका छौँ, रिपोर्ट आएपछि के गर्ने भन्ने निर्णय हुन्छ ।

आन्तरिक राजस्व विभागले ब्रिटिस काउन्सिल नेपालको कारोबार छानबिन गर्ने भएको छ । अंग्रेजी भाषाको दक्षता परीक्षणबापत वार्षिक करोडौँ रुपैयाँको कारोबार गर्ने काउन्सिलको छानबिन गर्न विभागले करदाता सेवा कार्यालय टंगाललाई पत्राचार गरेको हो ।

विभागका निर्देशक नरनाथ गिरीले भने, ‘ब्रिटिस काउन्सिलको कारोबार सम्बन्धमा छानबिन गर्न भनेका छौँ, रिपोर्ट आएपछि के गर्ने भन्ने निर्णय हुन्छ ।’ काउन्सिलले लाभ र आयकर नतिरेको गुनासो छ । भारतलगायतका देशमा ब्रिटिस काउन्सिल रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?