डा.गोविन्द केसीका कारण आधा घण्टा संसद अवरुद्ध

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २२, २०७५
|
|
६० पटक हेरिएको
Shares
डा.गोविन्द केसीका कारण आधा घण्टा संसद अवरुद्ध

सारांश

  • काठमाडौं,२२ असार ।
  • डा.
  • गोविन्द केसीको जीवन रक्षाको माग गर्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आधा घण्टा संसद अवरुद्ध गरेको छ ।

काठमाडौं,२२ असार । डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आधा घण्टा संसद अवरुद्ध गरेको छ ।

कांग्रेसले शुक्रबार नै डा. केसीको जीवन रक्षा गर्न माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । तर, कार्यसूचीमा नपरेपछि बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले विरोध जनाएका छन्।

सभामुखले समय दिएपछि प्रमुख सचेतक बालकृष्ण खाँडले डा. केसीको स्वास्थ्य अवस्था गम्भीर भएको शुक्रबार नै छलफल गर्नु पर्ने बताए । नभए सदन अघि बढ्न नसक्ने बताए ।

सभामुख कृष्णबहादुर महराले संसद नियमावलीको नियम ७१ को ३ अनुसार मन्त्रीसँग परामर्श गरेर छलफलको दिन तोक्ने आश्वासन दिए । साथै सदन सुचारु गर्न सहयोग मागे

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खाेज तथा जिवन रूपान्तरणका लागि ३ दिने कार्यसाला सूरू
खाेज तथा जिवन रूपान्तरणका लागि ३ दिने कार्यसाला सूरू
आगामी २४ घण्टाको मौसम पूर्वानुमान : देशभर बदली रहने, यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना
आगामी २४ घण्टाको मौसम पूर्वानुमान : देशभर बदली रहने, यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना
नक्कली नोट छाप्ने उपकरणसहित ३ जना जोरपाटीको नयाँ बस्तीबाट पक्राउ
नक्कली नोट छाप्ने उपकरणसहित ३ जना जोरपाटीको नयाँ बस्तीबाट पक्राउ
नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन विधेयक पारित
नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन विधेयक पारित
कुमार नगरकाेटीलाई कैदी बन्दीकाे प्रश्न :मीरालाई अहिले पनि प्रेम गर्नुहुन्छ ?
कुमार नगरकाेटीलाई कैदी बन्दीकाे प्रश्न :मीरालाई अहिले पनि प्रेम गर्नुहुन्छ ?
गाईजात्राकाे पहिलाे दिन भक्तपुरमा भव्यताका साथ मनाइँदै !
गाईजात्राकाे पहिलाे दिन भक्तपुरमा भव्यताका साथ मनाइँदै !
बागलुङबाट प्रकाश र स्वस्तिमाको ‘वसन्त’ को छायांकन
बागलुङबाट प्रकाश र स्वस्तिमाको ‘वसन्त’ को छायांकन
जम्मू–कश्मीर र लद्दाखलाई समेटेर पाकिस्तानले  नयाँ राजनैतिक नक्सा जारी गऱ्यो
जम्मू–कश्मीर र लद्दाखलाई समेटेर पाकिस्तानले नयाँ राजनैतिक नक्सा जारी गऱ्यो
आधुनिक खेतीप्रणालीले सुध्रिँदै इलामको अलैँचीखेती
आधुनिक खेतीप्रणालीले सुध्रिँदै इलामको अलैँचीखेती
नेपालमा आज थप ११३ जनामा कोरोना संक्रमण
नेपालमा आज थप ११३ जनामा कोरोना संक्रमण