छिन्चु जाजरकोट सडकको भीरबाट बस खस्यो, २ को मृत्यु, २२ जना घाइते

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ३, २०७४
|
|
२७ पटक हेरिएको
Shares
छिन्चु जाजरकोट सडकको भीरबाट बस खस्यो, २ को मृत्यु, २२ जना घाइते

सारांश

  • घटनास्थलमा प्रहरी नपुग्दा उद्धारमा समस्या जाजरकोट भेरि नगरपालिका वडा १ रिम्नाबाट खंलगा हुँद‌ै सुर्खेततर्फ जाँदै गरेको काँक्रे बिहार यातायात व्यवसायी समितिद्वारा सञ्चालित मे १ ख ७२२ नम्बरको यात्रु बस दुर्घटना भएको छ ।
  • दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
  • बसमा सवार यात्रुमध्ये १२ जना गम्भिर घाइते भएका छन् भने १० जना सामान्य घाइते रहेका छन् ।

घटनास्थलमा प्रहरी नपुग्दा उद्धारमा समस्या

जाजरकोट भेरि नगरपालिका वडा १ रिम्नाबाट खंलगा हुँद‌ै सुर्खेततर्फ जाँदै गरेको काँक्रे बिहार यातायात व्यवसायी समितिद्वारा सञ्चालित मे १ ख ७२२ नम्बरको यात्रु बस दुर्घटना भएको छ । दुर्घटनामा २ जनाको मृत्यु भएको छ । बसमा सवार यात्रुमध्ये १२ जना गम्भिर घाइते भएका छन् भने १० जना सामान्य घाइते रहेका छन् ।

छिन्चु जाजरकोट सडकको सिम्ता गाउँपालिकास्थित बालीखोला नजिकैको भीरबाट उक्त बस ३ सय मिटर तल भेरी नदी किनारमा खसेको हो । बसमा २५ जना जति यात्रु भएको अनुमान रहेको प्रत्यक्षदर्शी पशुपति शाहीले बताए । घटनास्थल अप्ठेरो स्थानमा भएकोले यथार्थ विवरण आउन नसकेको शाहीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीलाई ईञ्जनियरले दिए देश बनाउने खाका, मुलुक किन बनेन ?
प्रधानमन्त्रीलाई ईञ्जनियरले दिए देश बनाउने खाका, मुलुक किन बनेन ?
नेपाली भूमिमा फेरी भारतीय एसएसबीको अवरोध
नेपाली भूमिमा फेरी भारतीय एसएसबीको अवरोध
भाइको हत्या अभियोगमा दाजु पक्राउ
भाइको हत्या अभियोगमा दाजु पक्राउ
सर्वोच्चको आदेश: होटल मल्लमा क्यासिनो सञ्चालनमा रोक नलगाउनु
सर्वोच्चको आदेश: होटल मल्लमा क्यासिनो सञ्चालनमा रोक नलगाउनु
श्रीहजुर म तिम्रै हुँ, अरु कसैको हुन सक्दिन ः स्वेता खड्का(भिडियो सहित)
श्रीहजुर म तिम्रै हुँ, अरु कसैको हुन सक्दिन ः स्वेता खड्का(भिडियो सहित)
प्रधानमन्त्री अस्पताल भर्ना र क्रिकेट कप्तान नियुक्ति एकैदिन, डिस्चार्जपछि आयो बधाइ
प्रधानमन्त्री अस्पताल भर्ना र क्रिकेट कप्तान नियुक्ति एकैदिन, डिस्चार्जपछि आयो बधाइ
चट्याङबाट बच्न रक्सी छर्केर घरभित्र पस्छन् फलामखानीवासी
चट्याङबाट बच्न रक्सी छर्केर घरभित्र पस्छन् फलामखानीवासी
यसरी भइरहेको छ तिनाउ नदीको दोहन
यसरी भइरहेको छ तिनाउ नदीको दोहन
रुस–युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ नेपाली सुरक्षित स्थानमा पुगे
रुस–युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ नेपाली सुरक्षित स्थानमा पुगे
एमाले–माओवादी एकता कांग्रेसले थेग्न सक्दैन : डा शेखर कोइरा
एमाले–माओवादी एकता कांग्रेसले थेग्न सक्दैन : डा शेखर कोइरा

तपाईंले छुटाउनुभयो कि?