७ हजार मत गन्न बाँकी छँदा महरा १३ हजार मतले अघि

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
५० पटक हेरिएको
Shares
७ हजार मत गन्न बाँकी छँदा महरा १३ हजार मतले अघि

सारांश

  • दाङ, मंसिर २३ – दाङ क्षेत्र नम्बर २ मा माओवादीका कृष्णबहादुर महराको जित निश्चित भएको छ ।
  • अब झण्डै ७ हजार मत गन्न बाँकी छँदा महरा १३ हजार मतले अघि हुनुहुन्छ ।
  • महराले ३८ हजार ३ सय ८ मत ल्याउनुभएको छ ।

दाङ, मंसिर २३ – दाङ क्षेत्र नम्बर २ मा माओवादीका कृष्णबहादुर महराको जित निश्चित भएको छ । अब झण्डै ७ हजार मत गन्न बाँकी छँदा महरा १३ हजार मतले अघि हुनुहुन्छ ।

महराले ३८ हजार ३ सय ८ मत ल्याउनुभएको छ । कांग्रेसका राजु खनालले २४ हजार ८ सय ६९ मत ल्याउनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूमिहीनको सुखद दिन: इच्छाकामना र कनकाईका ३९ परिवारले पाए वर्षौँपछि जग्गाको लालपुर्जा

चैत १५ भित्र मन्त्रीहरु फेर्ने तयारीमा देउवा
समृद्धिको परिणामले कम्युनिष्ट आन्दोलन अझ सुदृढ हुन्छः अध्यक्ष प्रचण्ड

सामाजिक सञ्जालमा बधाई दिन थालेपछि वर्षा राउतले भनिन्-म गर्भवती छैन

लकडाउन खुकुलोः खुल्ने र नखुल्नेको सूची यस्तो छ

अमेरिकालाई ‘शक्तिशाली जबाफ’ दिने उत्तर कोरियाको धम्की

क्याम्पसमा अध्ययन गर्दासम्म मात्र स्ववियुमा रहने पाउने

सलमान खानले जिन्सको धागो निकालेर चपाएपछि… भिडियो देखेर प्रशंसकले दिए यस्तो प्रतिक्रिया

डा. गोविन्द केसीको अनसन : के बन्दुक उल्टो पडकने छ ?

प्रधानमन्त्री अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा अनुपस्थित