विद्या भण्डारी र नन्दबहादुर पुनलार्इ दोहोर्‍याउने तयारीमा ओली र प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १२, २०७४
|
|
३४ पटक हेरिएको
Shares
विद्या भण्डारी र नन्दबहादुर पुनलार्इ दोहोर्‍याउने तयारीमा ओली र प्रचण्ड

सारांश

  • काठमाडाै, फागुन १२ ।
  • प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड वर्तमान राष्ट्रपति विद्या भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनलाई नै दोहोर्‍याउने पक्षमा देखिएका छन् ।
  • अाजकाे नयाँ पत्रिकामा खबर छ- साढे दुई वर्ष मात्र जिम्मेवारी सम्हालेकाले पूर्ण कार्यकाल काम गर्ने दुवैको इच्छामा ओली र प्रचण्ड सकारात्मक देखिएका हुन् ।

काठमाडाै, फागुन १२ । प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड वर्तमान राष्ट्रपति विद्या भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनलाई नै दोहोर्‍याउने पक्षमा देखिएका छन् ।

अाजकाे नयाँ पत्रिकामा खबर छ- साढे दुई वर्ष मात्र जिम्मेवारी सम्हालेकाले पूर्ण कार्यकाल काम गर्ने दुवैको इच्छामा ओली र प्रचण्ड सकारात्मक देखिएका हुन् ।

प्रधानमन्त्री र राष्ट्रपति कार्यालयनिकट स्रोतका अनुसार दुवै नेताबीच यसबारे पटक–पटक कुराकानी भएकाले वर्तमान राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनः दोहोरिनेमा आश्वस्त छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसिया प्यासिफिक पिपुल्स् पावर कन्भेन्सनमा देखिएको कुन देशको समस्या कस्तो ?
एसिया प्यासिफिक पिपुल्स् पावर कन्भेन्सनमा देखिएको कुन देशको समस्या कस्तो ?
माधव नेपाल समूहका २१ सदस्यले राजीनामा दिने, अध्यक्ष ओलीलाई गराइयो जानकारी
माधव नेपाल समूहका २१ सदस्यले राजीनामा दिने, अध्यक्ष ओलीलाई गराइयो जानकारी
प्रचण्डलाई प्रधानमन्त्री बनाउँदै सभामुख र राष्ट्रपतिको टुङ्गो लागिसकेको छ, कांग्रेसले आस नगरे हुन्छ : गोकर्ण विष्ट
प्रचण्डलाई प्रधानमन्त्री बनाउँदै सभामुख र राष्ट्रपतिको टुङ्गो लागिसकेको छ, कांग्रेसले आस नगरे हुन्छ : गोकर्ण विष्ट
प्रधानमन्त्री ओली फ्रान्समा १ घण्टा केबलकारमा यसकारण अड्किए
प्रधानमन्त्री ओली फ्रान्समा १ घण्टा केबलकारमा यसकारण अड्किए
सप्तरी अपडेट- कांग्रेसले लियो अग्रता, दोस्रोमा फोरम, राजपाको अग्रता खुम्चियो
सप्तरी अपडेट- कांग्रेसले लियो अग्रता, दोस्रोमा फोरम, राजपाको अग्रता खुम्चियो
फिल्मी शैलीमा लुटपाट:लुटपाटमा संलग्न ६ जना पक्राउ
फिल्मी शैलीमा लुटपाट:लुटपाटमा संलग्न ६ जना पक्राउ
कांग्रेसको‘कोटा’मा मन्त्री बन्न दौडधुप: डा. महत अर्थमन्त्री पक्का
कांग्रेसको‘कोटा’मा मन्त्री बन्न दौडधुप: डा. महत अर्थमन्त्री पक्का
तारा एयर दुर्घटना : शव आफन्तलाई बुझाइयो
तारा एयर दुर्घटना : शव आफन्तलाई बुझाइयो
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
वायु प्रदूषण- नेपाल विश्वकै पाँच खराब मुलुकभित्र
वायु प्रदूषण- नेपाल विश्वकै पाँच खराब मुलुकभित्र