जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीनको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३१, २०८०
|
|
२५ पटक हेरिएको
Shares
जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीनको मृत्यु

सारांश

  • रोल्पा ।
  • जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा रोल्पा लुङ्ग्री गाउँपालिका–५ काला पोखराका ३३ वर्षीया भीमा गुरुङ र उहाँका छोराहरु ११ वर्षीय सुशील गुरुङ तथा छ वर्षीय प्रेम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

रोल्पा । जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रोल्पा लुङ्ग्री गाउँपालिका–५ काला पोखराका ३३ वर्षीया भीमा गुरुङ र उहाँका छोराहरु ११ वर्षीय सुशील गुरुङ तथा छ वर्षीय प्रेम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

जङ्गली च्याउ खाई बिरामी परेपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा भर्ना गरिएका उनीहरुलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रकाश भुसालले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साताको ६ दिन कुवेत–काठमाडौं सिधा उडान शुरु !
साताको ६ दिन कुवेत–काठमाडौं सिधा उडान शुरु !
विधिपूर्वक समापन गरियो तीज
विधिपूर्वक समापन गरियो तीज
राष्ट्रिय अखण्डतामा आँच पुग्ने विषयमा जनमत सोच्न पनि नमिल्ने : प्रम ओली
राष्ट्रिय अखण्डतामा आँच पुग्ने विषयमा जनमत सोच्न पनि नमिल्ने : प्रम ओली
बोल्ड फोटोले भरिएको छ अश्वामीको इन्स्टाग्राम, आफ्नै प्रोडक्श हाउस छ
बोल्ड फोटोले भरिएको छ अश्वामीको इन्स्टाग्राम, आफ्नै प्रोडक्श हाउस छ
बहामसपछि अमेरिका पुग्यो शक्तिशाली आँधी डोरिअन
बहामसपछि अमेरिका पुग्यो शक्तिशाली आँधी डोरिअन
दिल्लीबाट काठमाडौं आएको भिस्टाराको जहाजमा बम राखेको हल्ला, सेनाले ‘सर्च’ गर्दै
दिल्लीबाट काठमाडौं आएको भिस्टाराको जहाजमा बम राखेको हल्ला, सेनाले ‘सर्च’ गर्दै
काङ्ग्रेस एकतावद्ध भएर अघि बढे कसैले पछाडि पार्न सक्दैनः महामन्त्री कोइराला
काङ्ग्रेस एकतावद्ध भएर अघि बढे कसैले पछाडि पार्न सक्दैनः महामन्त्री कोइराला
होलीको दिन तीव्र गतिमा सवारी हाँक्दै हुनुहुन्छ ? सावधान !
होलीको दिन तीव्र गतिमा सवारी हाँक्दै हुनुहुन्छ ? सावधान !
महराविरुद्ध २ अभियोगमा मुद्दा चलाउन राय
महराविरुद्ध २ अभियोगमा मुद्दा चलाउन राय
घुमुवा प्रहरी हुँ भन्दै रकम उठाउने पर्साबाट पक्राउ
घुमुवा प्रहरी हुँ भन्दै रकम उठाउने पर्साबाट पक्राउ

तपाईंले छुटाउनुभयो कि?