जनताको चेतना अभिवृद्धि गर्ने सञ्चारमाध्यम : उपसभामुख

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३१, २०७५
|
|
६३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ ।
  • उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले सञ्चारमाध्यम जनताका पक्षमा उपयोग हुनुपर्ने बताएकी छिन् ।
  • काठमाडौँमा तेह्रथुमको आठराई सामुदायिक रेडियोको अनलाइन संस्करण शुभारम्भ गर्दै उपसभामुख डा तुम्बाहाम्फेले जनताको चेतना अभिवृद्धि गर्न सञ्चारमाध्यमले सहयोगी भूमिका खेल्ने बताएकी हुन् ।

काठमाडौँ । उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले सञ्चारमाध्यम जनताका पक्षमा उपयोग हुनुपर्ने बताएकी छिन् ।

काठमाडौँमा तेह्रथुमको आठराई सामुदायिक रेडियोको अनलाइन संस्करण शुभारम्भ गर्दै उपसभामुख डा तुम्बाहाम्फेले जनताको चेतना अभिवृद्धि गर्न सञ्चारमाध्यमले सहयोगी भूमिका खेल्ने बताएकी हुन् ।

“जनताको चेतना वृद्धि गर्न सञ्चारमाध्यमले धेरै मद्दत पुग्छ”, उपसभामुख तुम्बाहाम्फेले भनिन्, “जनतालाई केन्द्रबिन्दुमा राखेर सञ्चारमाध्यमले सूचना दिनुपर्छ ।” समाजमा नकारात्मक मात्रै होइन सकारात्मक क्रियाकलाप पनि हुने उल्लेख गरिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनीको भन्सार दर नबढाउन सर्वोच्चको अन्तरिम आदेश
चिनीको भन्सार दर नबढाउन सर्वोच्चको अन्तरिम आदेश
अवैध विदेशी च्यानल प्रसारण गर्नेलाई कारवाहीको दायरामा ल्याइँदै
अवैध विदेशी च्यानल प्रसारण गर्नेलाई कारवाहीको दायरामा ल्याइँदै
प्रतिबन्धित २१ थरीका विषादी बिक्री वितरण गर्नेलाई रु पचास हजार देखि रु एक लाखसम्म जरिवाना
प्रतिबन्धित २१ थरीका विषादी बिक्री वितरण गर्नेलाई रु पचास हजार देखि रु एक लाखसम्म जरिवाना
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिकाे बैठक आह्वान
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिकाे बैठक आह्वान
सिंगो सरकारमाथि नै प्रश्नचिन्ह खडा
सिंगो सरकारमाथि नै प्रश्नचिन्ह खडा
बबई नदीमा दाउरा सङ्कलन गर्ने क्रममा डुबेर तीन बेपत्ता
बबई नदीमा दाउरा सङ्कलन गर्ने क्रममा डुबेर तीन बेपत्ता
मेडिकल कलेजको सम्बन्धन बारे बाेले शिक्षा मन्त्री
मेडिकल कलेजको सम्बन्धन बारे बाेले शिक्षा मन्त्री
छ महिनामा १७ करोड ३५ लाख राजस्व सङ्कलन
छ महिनामा १७ करोड ३५ लाख राजस्व सङ्कलन
वाइडबडी घोटला छायाँमा पार्न चलखेल सुरु, भ्रष्टाचार ठहरिए पूर्व प्रधानमन्त्रीहरु पनि तानिने
वाइडबडी घोटला छायाँमा पार्न चलखेल सुरु, भ्रष्टाचार ठहरिए पूर्व प्रधानमन्त्रीहरु पनि तानिने
निर्वाचनमा बालबालिका प्रयोग भए÷नभएको अनुगमन गरिने
निर्वाचनमा बालबालिका प्रयोग भए÷नभएको अनुगमन गरिने