जन्मउत्सबको अवसरमा युवसंघका नेताले गरे बृद्दाश्रम र अनाथालयमा सहयोग !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २१, २०७५
|
|
४२ पटक हेरिएको
Shares
जन्मउत्सबको अवसरमा युवसंघका नेताले गरे बृद्दाश्रम र अनाथालयमा सहयोग !

सारांश

  • काठमाडाै, २१ वैशाख ।
  • युवासंघ नेपालका युवानेता तथा सममजसेवि अमित पौड्याले अाफ्नो जन्मदिनको अवसरमा काठमान्डौ १५ बिजेश्वरि डल्लुस्थित श्रि अनाश्रृत बालबालिका उत्थान केन्द्र नेपाललाई ८बोरा चामल ,सन्फ्लोर तेल १ बाकस ,चिनि ३ केजि ,मुङ्गको दाल ३ केजि,मुङ्ग खोस्टा ३ केजि र च्याउ १ केजि सहयोग गरे भने लगत्तै काठमान्डौको गंोगबुस्थित हिमालयन बिद्दाश्रममा बृद  बृद्दहरुलाई खाना खुवाएर अाफ्नो जन्मउत्सब मनाएका थिए ।
  • यसअघिपनि धरै ठाँउहरुमा उनिले विभिन्न अनाथालयहरुमा सहयोग गर्दै अाएका छन्  .
काठमाडाै, २१ वैशाख ।
युवासंघ नेपालका युवानेता तथा सममजसेवि अमित पौड्याले अाफ्नो जन्मदिनको अवसरमा काठमान्डौ १५ बिजेश्वरि डल्लुस्थित श्रि अनाश्रृत बालबालिका उत्थान केन्द्र नेपाललाई ८बोरा चामल ,सन्फ्लोर तेल १ बाकस ,चिनि ३ केजि ,मुङ्गको दाल ३ केजि,मुङ्ग खोस्टा ३ केजि र च्याउ १ केजि सहयोग गरे भने लगत्तै काठमान्डौको गंोगबुस्थित हिमालयन बिद्दाश्रममा बृद
 बृद्दहरुलाई खाना खुवाएर अाफ्नो जन्मउत्सब मनाएका थिए । यसअघिपनि धरै ठाँउहरुमा उनिले विभिन्न अनाथालयहरुमा सहयोग गर्दै अाएका छन्  .

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसको महाधिवेशन २०७७ फागुन ७ मा
कांग्रेसको महाधिवेशन २०७७ फागुन ७ मा
नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय टिकट विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि बिक्री गर्ने
नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय टिकट विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि बिक्री गर्ने
योमरी पुन्ही आज देशैभरि मनाइँदै
योमरी पुन्ही आज देशैभरि मनाइँदै
ओलीले गरे फोरमलाई प्रस्ताव – परराष्ट्र र सहरी विकास मन्त्रालय
आश्विन शुक्ल षष्ठी :  कात्यायनीे देवीको पूजा आराधना गरिँदै
आश्विन शुक्ल षष्ठी :  कात्यायनीे देवीको पूजा आराधना गरिँदै
काठमाडौँ महानगरपालिकाद्धारा स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी
काठमाडौँ महानगरपालिकाद्धारा स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी
Официальный сайт Мостбет Ставки на спорт Mostbe
महेन्द्रनगरमा गोलि लागी १ को मृत्यु :कसरी एक्कासी हिंसा झन् भडकियो ?
महेन्द्रनगरमा गोलि लागी १ को मृत्यु :कसरी एक्कासी हिंसा झन् भडकियो ?
चित्र बहादुर केसि को नजरमा गोपाल पराजुली एक भ्रस्ट न्यायाधीश !
चित्र बहादुर केसि को नजरमा गोपाल पराजुली एक भ्रस्ट न्यायाधीश !
काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवारले कहाँबाट गर्दैछन् मतदान ?
काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवारले कहाँबाट गर्दैछन् मतदान ?