‘लेकैमा फुल फुल्यो’ बोलको गीत बजारमा (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ५, २०७४
|
|
४० पटक हेरिएको
Shares
‘लेकैमा फुल फुल्यो’ बोलको गीत बजारमा (भिडियोसहित)

सारांश

  • काठमाडौं, माघ ५ ।
  • ‘लेकैमा फुल फुल्यो’ बोलको गीत सार्वजनिक भएको छ ।
  • गीतमा विनादे नौबागे र सरला तामाङको स्वर रहेको छ ।

काठमाडौं, माघ ५ । ‘लेकैमा फुल फुल्यो’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा विनादे नौबागे र सरला तामाङको स्वर रहेको छ ।

गीतमा विरेन्द्र नौबागेको शब्द र म्यूजिक रहेको छ भने क्यामेराको भूमिका जनकराज अधिकारीले निभाएका छन् ।

गीतको भिडियोमा विजेन्द्र, एलिना, अर्जुन र सोनीले अभिनय गरेका छन् । गीतको निर्देशन÷सम्पादन प्रेम शर्मा पोडेलले गरेका छन् ।

गीत हाइलाइट्स नेपालमार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना विरुद्ध विश्व व्यापी रणनीतिको खाँचो
कोरोना विरुद्ध विश्व व्यापी रणनीतिको खाँचो
संसारको पहिलो सैलुन जहाँ अर्धनग्न महिलाले पुरुष ग्राहकलाई यस्तो सुविधा दिने!
संसारको पहिलो सैलुन जहाँ अर्धनग्न महिलाले पुरुष ग्राहकलाई यस्तो सुविधा दिने!
विजयका उम्मेदवारलाई कडा मिहिनेत गर्नुपर्छ : केन्द्रीय सदस्य साउद
कृषिमा युवालाई सहभागी बनाउने पिरलो, कृषि सम्मेलन हुँदै
कृषिमा युवालाई सहभागी बनाउने पिरलो, कृषि सम्मेलन हुँदै
सरकारले प्रदेश प्रमुख तथा अस्थायी केन्द्र तोक्यो, कहाँ–कहाँ पर्यो ?
सरकारले प्रदेश प्रमुख तथा अस्थायी केन्द्र तोक्यो, कहाँ–कहाँ पर्यो ?
लकडाउन १० दिन थपियो
लकडाउन १० दिन थपियो
भारतमा नरेन्द्र मोदी उदयले बाँकी विश्वमा कस्तो प्रभाव पर्ला ?
भारतमा नरेन्द्र मोदी उदयले बाँकी विश्वमा कस्तो प्रभाव पर्ला ?
मेलम्ची आयोजनालाई लिएर मेरो चरित्र हत्या गर्न खोजियो : खानेपानी मन्त्री
मेलम्ची आयोजनालाई लिएर मेरो चरित्र हत्या गर्न खोजियो : खानेपानी मन्त्री
प्रकाशमान पार्टी कब्जा गर्ने तयारीमा, गगन थापाले पनि सहयोग गर्ने
प्रकाशमान पार्टी कब्जा गर्ने तयारीमा, गगन थापाले पनि सहयोग गर्ने
मुख्य दलले उम्मेदवारको टुङ्गो नलगाउँदा मतदाता अलमलमा
मुख्य दलले उम्मेदवारको टुङ्गो नलगाउँदा मतदाता अलमलमा