जब ध्वस्त बनेको घरबाट उद्दारकर्मीले ११ महिने बच्चाको आवाज सुने

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १८, २०७५
|
|
२९ पटक हेरिएको
Shares
जब ध्वस्त बनेको घरबाट उद्दारकर्मीले ११ महिने बच्चाको आवाज सुने

सारांश

  • बीबीसी।
  • रसियाको माग्नितोगोस्र्क शहरमा अहिले त्यहाँको तापमान माइनस १७ डिग्री सेल्सियससम्म पुगेको छ।
  • सोमबार त्यहाँ ग्यास धमाकाबाट भत्किएको एक अपार्टमेन्ट कम्लेक्सबाट बचेका मानिसको उद्दारको लागि पनि निकै कठिनाई छ।

बीबीसी। रसियाको माग्नितोगोस्र्क शहरमा अहिले त्यहाँको तापमान माइनस १७ डिग्री सेल्सियससम्म पुगेको छ।

सोमबार त्यहाँ ग्यास धमाकाबाट भत्किएको एक अपार्टमेन्ट कम्लेक्सबाट बचेका मानिसको उद्दारको लागि पनि निकै कठिनाई छ। तर मंगलबार उक्त ध्वस्त बनेको कम्पलेक्सबाट ११ महिने बच्चाको जिवितै उद्दार गरिएको छ।

त्यहाँको स्थानीय मिडियाका अनुसार बचाउ दलले बच्चा रोएको आवाज सुनेपछि उनको उद्दार गरिएको हो। उद्दारपछि ११ महिनेका इवान नाम रहेको यी बालकको अवस्था गम्भिर रहेका कारण उपचारका लागि राजधानी मस्को लगिएको बीबीसीमा उल्लेख गरिएको छ।

बीबीसीका अनुसार इवान गम्भिर शीतलहरको शिकारका साथै उनको टाउकोमा चोट लागेको छ। साथै उनको हात र खुट्टामा चोट लागेको छ। रसियाको आपतकालिन मन्त्रालयकाअनुसार इवानकी आमा सुरक्षित छन् र उनले अस्पतालमा रहेका आफ्नो छोरा इवानसँग पनि भेट गरिसकेकी छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेसमा छैन होलीको रौनक, शोकमा सामुहिक केश मुण्डन
मधेसमा छैन होलीको रौनक, शोकमा सामुहिक केश मुण्डन
वर्षान्त सन् २०१९ का चर्चित १९ घटनाहरु
वर्षान्त सन् २०१९ का चर्चित १९ घटनाहरु
पैँतालिस हजार स्याउका बोटमा ‘टेन्ट क्याटरपिलार’को आक्रमण
पैँतालिस हजार स्याउका बोटमा ‘टेन्ट क्याटरपिलार’को आक्रमण
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशमा पानी पर्ने
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशमा पानी पर्ने
डा. गोविन्द केसीले दिए फेरि अनसन बस्ने चेतावनी, किन होला ?
डा. गोविन्द केसीले दिए फेरि अनसन बस्ने चेतावनी, किन होला ?
आजको सूर्यग्रहणमा कुन राशिलाई के योग ?
आजको सूर्यग्रहणमा कुन राशिलाई के योग ?
पाँचथर हत्या काण्ड :सन्दिग्ध व्यक्तिपनि झुडिएको अवस्थामा मृत फेला
पाँचथर हत्या काण्ड :सन्दिग्ध व्यक्तिपनि झुडिएको अवस्थामा मृत फेला
मुलुक निर्माणमा मुस्लीम समुदायको महत्वपूर्ण भूमिका: कमल थापा
मुलुक निर्माणमा मुस्लीम समुदायको महत्वपूर्ण भूमिका: कमल थापा
रेशम चौधरीलाई साङ्लो लगाउनेलाई प्रधानमन्त्रीद्वारा कारवाहीको निर्देशन
रेशम चौधरीलाई साङ्लो लगाउनेलाई प्रधानमन्त्रीद्वारा कारवाहीको निर्देशन
पोखरामा पूर्वराजा ज्ञानेन्द्रको बढ्दो चलखेल, गोप्य बैठक र भेटघाट तिव्र
पोखरामा पूर्वराजा ज्ञानेन्द्रको बढ्दो चलखेल, गोप्य बैठक र भेटघाट तिव्र

तपाईंले छुटाउनुभयो कि?