जयपृथ्वी राजमार्ग बन्द

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २७, २०७५
|
|
४३ पटक हेरिएको
Shares
जयपृथ्वी राजमार्ग बन्द

सारांश

  • बैतडी, २७ साउन ।
  • केही दिनदेखिको लगातारको वर्षाले सडकमा पहिरो खस्दा आज बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध छ ।
  • बैतडीको सिगास गाउँपालिका– ९ श्रीभावरमा आज बिहान ६।

बैतडी, २७ साउन । केही दिनदेखिको लगातारको वर्षाले सडकमा पहिरो खस्दा आज बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध छ । बैतडीको सिगास गाउँपालिका– ९ श्रीभावरमा आज बिहान ६।३० बजे पहिरो खस्दा सडक रोकिएको  जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यातायातका साधन पूर्णरुपमा बन्द हुँदा लामो तथा छोटो दुरीका सवारी साधन रोकिएका छन् भने यात्रु अलपत्र परेका छन् । बन्द सडक डोजरको सहयताले खुलाउने प्रयास भइरहेकोे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?