जय देवकोटाको नयाँ लोकदोहोरी जूनकीरी बजारमा (भिडियोसहित)
सारांश
- काठमाडौं, २४ बैशाख ।
- नेपाली लोक तथा दोहोरी गीतसंगीतको क्षेत्रमा एक दशकदेखि निरन्तर लागिरहेका जय देवकोटाको नयाँ लोक दोहोरी गीत “जूनकीरी” सार्वजनिक भएको छ ।
- जय देवकोटा र गौरी भट्टको सुमधुर स्वर रहेको गीतको लय÷शवद जय देवकोटाकै रहेको छ ।
काठमाडौं, २४ बैशाख । नेपाली लोक तथा दोहोरी गीतसंगीतको क्षेत्रमा एक दशकदेखि निरन्तर लागिरहेका जय देवकोटाको नयाँ लोक दोहोरी गीत “जूनकीरी” सार्वजनिक भएको छ । जय देवकोटा र गौरी भट्टको सुमधुर स्वर रहेको गीतको लय÷शवद जय देवकोटाकै रहेको छ ।
बहुप्रतिभाका धनी जय देवकोटाको आफ्नै स्टुडियो तरङ्गमार्फत बजारमा आएको उक्त गीतमा अहिलेका चर्चित मोडेल अलिना रायमाझीको निकै राम्रो र कुशल अभिनय हेर्न सकिन्छ । लोक होस या आधुनिक गीत सबैमा अभिनय गर्नमा अलिना रायमाझी पछिल्लो समय म्युजिक क्षेत्रमा निकै व्यस्त देखिन्छिन् ।
https://youtu.be/aGMYuwKcs2I
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया