जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १४, २०७४
|
|
३७ पटक हेरिएको
Shares
जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सारांश

  • काठमाडौँ , १४ भदौ बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा चन्द्रगिरी नगरपालिका–६ खिसिपिडी बस्ने १८ बर्षीय सुबास सुनार र सोही ठाउँ बस्ने मकवानपुर भिमफेदी– ६ घर भएका १९ बर्षीय सरोज सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।
  • उनीहरुले चन्द्रगिरी नगरपालिका–६ बस्ने मकवानपुर नौखन्ने घर भएकी ११ बर्षीया बालिकालाई बिगत लामो समय देखि कसैलाई भन्यौ भने मारदिन्छु भनी धम्क्याई जवरजस्ती करणी गरेको खुल्न आएपछि प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो ।
  • यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाडौँ , १४ भदौ
बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा चन्द्रगिरी नगरपालिका–६ खिसिपिडी बस्ने १८ बर्षीय सुबास सुनार र सोही ठाउँ बस्ने मकवानपुर भिमफेदी– ६ घर भएका १९ बर्षीय सरोज सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले चन्द्रगिरी नगरपालिका–६ बस्ने मकवानपुर नौखन्ने घर भएकी ११ बर्षीया बालिकालाई बिगत लामो समय देखि कसैलाई भन्यौ भने मारदिन्छु भनी धम्क्याई जवरजस्ती करणी गरेको खुल्न आएपछि प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?